पर्साबजार

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पर्सा बजार चितवन जिल्लाको पूर्वी क्षेत्रको प्रमुख बाणीज्य केन्द्र हो | यहा होली ल्यान्ड नामको नेपाल कै प्रसिद्ध बिद्यालय रहेको थियो, हाल यो बिद्यालयको भवनमा शिक्षण अस्पताल निर्माण गरिएको छ| यो बजार नगरपालिकान्मुख रहेको छ|विश्वास नेपालको घर यहि रहेको छ| यस बजारमा थुप्रै उद्योग रहेका छन् :-बाबा ग्यास उद्योग,साई बाबा ग्यास उद्योग, नारायणी ग्यास, थुप्रै कुखुरा फार्महरू पनि रहेका छन्|