पर्सा जिल्ला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पर्सा जिल्ला
Parsa district location.png
अञ्चल: नारायणी अञ्चल
सदरमुकाम: बिरगज,
क्षेत्रफल: १,३५३ वर्ग कि.मि.
जनसंख्या:
गाविस संख्या: ८२
नगरपालिका(हरू): बिरगज,
संविधानसभा निर्वाचन क्षेत्र संख्या:
भौगोलिक अवस्थिति: तराई
सबै भन्दा अग्लो स्थान: मिटर
सबै भन्दा होचो स्थान : मिटर
प्रमुख जातिहरू: आदि
प्रमुख भाषाहरू: आदि
मानव विकास सूचाङ्क स्थिति: (७५ जिल्लाहरू मध्ये)
टेलिफोन कोड: ०५१
प्रमुख जिल्ला अधिकारी:
वेबसाइट:
 हे  वा  सं 

शीर्षक अक्षर[सम्पादन गर्ने]

पर्सा नेपालको एक जिल्ला हो। यो जिल्ला नारायणी अञ्चलमा पर्दछ। यो जिल्लामा वीरगञ्ज सहर पर्दछ।

जिल्लाको नामाकरण[सम्पादन गर्ने]

जिल्लाको महुवन गाउँमा रहेको पारसनाथको मठको नामबाट जिल्लाको नाम पर्सा नामाकरण गरिएको हो भन्ने इतिहासकारहरूको कथन छ।

भौगोलिक अवस्थिति[सम्पादन गर्ने]

  • अक्षांश:- २७ देखि २७.२६’ उत्तरसम्म
  • देशान्तर:- ८४.८’ देखि ८४.२७’ पूर्वसम्म
  • सिमाना:- पूर्वमा बारा जिल्ला, पश्चिममा चितवन जिल्ला र भारतको विहार राज्य, उत्तरमा मकवानपुर र चितवन जिल्लाहरू, दक्षिणमा भारतको विहार राज्य
  • उचाई:- समुद्र सतहबाट १२२ मिटरदेखि ९२५ मिटरसम्म
  • क्षेत्रफल:- १३५३ वर्ग कि.मि.(१३८९४३ हेक्टर)

केही रमणीय स्थलहरू[सम्पादन गर्ने]

महुवन मठ, श्री गिता मन्दिर, श्री शंकराचार्यद्धार, श्री वीर्ता माईको मन्दिर, श्री अलखिया मठ, श्री महावीर स्थान, बौद्ध चैत्य भिस्वा, गहवा माईको मन्दिर, श्री वीरेन्द्र प्रभात घडी, घडीअर्वा पोखरी, श्री विन्ध्यवासिनीको मन्दिर, पर्सा वन्यजन्तु आरक्ष,श्री विश्व हिन्दू पार्क लछमनवा,

प्रमुख नदीनाला[सम्पादन गर्ने]

उरिया (ओरिया) नदी, श्रीसिया नदी, गंगोल नदी, नौरङ्गीया नदी, तिलावे नदी, सिक्टा नदी आदि।

गाउँ विकास समिती र नगरपालिकाहरू[सम्पादन गर्ने]

अलौ, अमरपट्टी, औराहा, बगही, वगवन्ना, बागेश्वरी, बहुअरी पिडारी, बहुअरवा भाठा, बसिडलवा, बसन्तपुर, बेलवा, बैरिया बिरता, बैरिया बिरता दा.पू., भवानीपुर, भेडिहारी, भिस्वा, बिजवनिया, विन्दवासनी, बिरन्चीबरवा, बीरगञ्ज उपमहानगरपालिका, बिरवागुठि, विश्रामपुर, चोर्नी, देउरवाना, धोविनी, धोरे, गादी, गम्हरीया, घोडादौडा पिपरा,गोविन्दपुर, हरिहरपुर, हरिहरपुर विर्ता, हरपतगंज, हरपुर, जगरनाथपुर, जैमंगलापुर, जानकिटोला, जीतपुर, झौवा गुठी, कौवा बन कटैया, लाहावरथकरी, लखनपुर, लाल पर्सा, लंगडी, लिपनी विर्ता, मधुवन मथौल, महादेवपट्टी, महुवन, मैनपुर पकाहा, मनीयारी, मसियानी, भिखमपुर, मिर्जापुर, मुडली, नगरदाहा, निचुटा, निर्मलबस्ती, पाचरुखी, परसौनी विर्ता, परसौनी भाठा, पिडारीगुठी, पोखरीया, परशुरामपुर, रामगढवा, रामनगरी, सबैठावा, सभुवा पर्सौनी, समझौता, शंकरसरैया, सेढवा, सिवर्वा (पटवारीटोला), श्रीसिया खलवाटोला, सोनबर्षा, श्रीसिया दा. पु., सुवर्णपुर, सुगौली विर्ता, सुगौली पटेर्वा, सुपौली, सुर्जाहा, ठोरी, तुलसी बर्वा, उदयपुर घर्मी, भौराटार


सन्दर्भ सामाग्रीहरू[सम्पादन गर्ने]

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]