पल्लवी कुलकर्णी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पल्लवी कुलकर्णी
जन्मपल्लवी कुलकर्णी
(1982-06-15) १५ जुन १९८२ (उमेर ४१)
पेशामोडल, अभिनेत्री
कार्यकाल१९९९-२००७, २०१४-वर्तमान
जीवनसाथीमिहिर नेरुरकर [१]
सन्तान१ छोरा

पल्लवी कुलकर्णी एक भारतीय टेलिभिजन अभिनेत्री हुन् जसले विभिन्न टेलिभिजन शृङ्खलामा सन् २००० देखि अभिनय गर्दै आएकी छिन् । उनको सबैभन्दा सफल मानिएको स्टार प्लसबाट प्रसारित टेली शृङ्खला कहता हे दिल रहेको थियो जसमा उनले सन् २००३ देखि सन् २००५ सम्म अभिनय गरेकी थिइन् ।[२]

प्रारम्भिक जीवनी[सम्पादन गर्नुहोस्]


चलचित्र[सम्पादन गर्नुहोस्]

टेलिभिजन[सम्पादन गर्नुहोस्]

साल शो भूमिका च्यानल
१९९९-२००० हुड कर दि रिया धन्वा जी टी.भी
२००० आज भी अतित जी टी. भी.
२००१-२००२ क्या हादसा क्या हकिकत नियोंइका दासगुप्ता सोनी टी. भी.
२००३-२००५ केहता हे दिल करिश्मा स्टार प्लस
२००६ वैदेही वैदेही सोनी टी. भी.
२०१४-२०१५ इतना करो ना मुझे प्यार रागिनी नाचिकेट खन्ना सोनी टी. भी.

चलचित्रहरू[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Has marriage spelt the doom for Pallavi’s career?", Tellychakkar, ६ डिसेम्बर २००८, अन्तिम पहुँच २२ अक्टोबर २०१४  वेब्याक मेसिन अभिलेखिकरण ३ नोभेम्बर २०१४ मिति
  2. "Pallavi Kulkarni back on TV after 7 years", Times of India, १६ अक्टोबर २०१४, अन्तिम पहुँच २२ अक्टोबर २०१४ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]