पल मेकार्टनी
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (सेप्टेम्बर २०११) |
पल मेकार्टनीको जन्म सन् १९४२ जुन १८ तारिखका दिन बेलायतको लीभरपूल शहरमा भएको थियो। यीनी विटल्स ब्याण्डका संस्थापक सदस्य हुन। यीनी गीत गाउनको साथै सबै किसिमका वाजाहरू बजाउन, गाना लेख्नल पोख्त छन्। सन् १९५६ देखि विटल्स नटुक्रँदा सम्म, अर्थात सन् १९७० सम्म बेस गितारिस्ट रूपमा ब्याण्डमा योगदान पल मेकार्टनीले पुर्याऐका थिऐ।