पश्चिम बंगाल अग्निशमन सेवा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

पश्चिम बंगाल अग्निशमन सेवा राज्यको स्वामित्व भएको सेवा हो जसले कोलकाता शहर सहित भारतीय राज्य पश्चिम बंगाल भरी आगो / बचाव आह्वानमा हाजिर हुदछ। अग्निशमन सेवा ११ डिवीजनमा ९५ अग्नी स्टेशन छ। त्यसको निपटानमा ३५० भन्दा धेरै अग्नी उपकरणहरुको साथ ७,५०० कर्मिहरु छन।

कोलकताको लालबजार अग्नी स्टेसन

पश्चिम बंगालको अग्निशमन सेवा देशको सबै भन्दा पुरानो अग्नी सेवा हो। यो संगठन निर्माण गर्न १९५० मा कलकत्ता फायर ब्रिगेड र बंगाल अग्नि सेवा एकिकरण गरियो। १९५० मा, अग्निशमन सेवा ऐन लागु गरियो र अग्नी रोकथाम र अग्नी सुरक्षा नियमावली शामिल गरेर १९९६ मा संशोधन गरियो । १०३ अग्नी स्टेशन चलिरहेको छ। ३५० भन्दा धेरै अग्नी उपकरणहरुको साथ ८००० करीब फायर फोर्स सेवामा छन।[१]

सन्दर्भ सामाग्री[सम्पादन गर्ने]

वाह्य सम्पर्क[सम्पादन गर्ने]