पश्चिम बङ्गाल प्राविधिक विश्वविद्यालय

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पश्चिम बङ्गाल प्राविधिक विश्वविद्यालय

पश्चिम बङ्गाल प्राविधिक विश्वविद्यालय भारतीय राज्य पश्चिम बङ्गालको राजधानी कोलकातामा अवस्थित एउटा विश्वविद्यालय हो।