पहरी जाति

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

पहरी नेपालमा बसोवास गर्ने जातिहरु मध्येको एक हो। राजपहरी, पाखापहरी र खोलापहरी तीन ठूला समूहमा रहेका पहरी जातिले खेँ, कैभू, भुस्या, धिमा आदि लोक बाजाहरूको प्रयोग गर्छन्। यस जातिले प्रकृति धर्म मान्ने गरेकाछन् । [१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]

  1. "मुकारूङ बुलु, सीमित आदिवासी असीमित लोकबाजा, गोरखापत्र'"