पाँचकन्या

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पाँचकन्या
पाँचकन्याको आधिकारिक छाप
देश नेपाल
अञ्चलकोशी अञ्चल
जिल्लासुनसरी
जनसङ्ख्या
 (२०६८)[१]
 • जम्मा१६९०१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)
क्षेत्रीय सङ्केत०२५
वेबसाइटwww.ddcsunsari.gov.np

पाँचकन्या सुनसरी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो जिल्लाको उत्तर पूर्वी भेकमा पर्दछ।

जनसङ्ख्या[सम्पादन गर्नुहोस्]

नेपालको सन् २०११ को जनगणना अनुसार पाँचकन्याको ३,८६३ घर धुरीमा कुल जनसङ्ख्या १६,९०१ रहेको छ।[१]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]