पाठेघर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पाठेघर
Figure 28 02 01.JPG
महिलाको पाठेघरको चित्र
ल्याटिन Uterus (Greek: Hystera)
Gray's subject #268 1258
धमनी Ovarian artery, uterine artery
शिरा Uterine veins
Lymph Body and cervix to internal iliac lymph nodes, fundus to para-aortic lymph nodes, lumbar and superficial inguinal lymph nodes.
Precursor Müllerian duct
MeSH Uterus

पाठेघर मानव स्त्री जाती लगाएतका सम्पुर्ण पोथी जातीका स्तनधारी प्राणीको प्रजनन प्रणालीमा भाग लिने प्रमूख अंग हो । यो एक तर्फ योनीमार्ग संग जोडिएको हुन्छ भने अर्को तर्फ डिम्बबाहिनी नली संग जोडिएको हुन्छ ।