पाण्डा
नेपाली विकिपीडियाबाट
| पाण्डा | ||||||||||||||
|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|---|
हङकङको ओसन पार्क(Ocean Park)मा भएको पाण्डा
|
||||||||||||||
| संरक्षण स्थिति | ||||||||||||||
| वैज्ञानिक वर्गीकरण | ||||||||||||||
|
||||||||||||||
| द्विपद नाम | ||||||||||||||
| Ailuropoda melanoleuca (डेभिड, १८६९) |
||||||||||||||
पाण्डा वा ठूलो पाण्डा Ursidae परिवार अंतर्गत पर्ने जनावर हो, जुन चीनको मध्य-पश्चिम तथा दक्षिण-पशचिम क्षेत्रमा पाइन्छ। पाण्डाको मुख्य आहारा बाँस भएपनि यसले अन्य घाँसपात, जंगली कन्दमुल तथा स-साना जन्तु तथा पंक्षीहरूको मासु पनि खाने गर्छ।
|
|||||||||||