पात्लेखेत, म्याग्दी

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

पात्लेखेत नेपालको पश्चिमाञ्चल विकास क्षेत्र धवलागिरी अञ्चलको म्याग्दी जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। यो सदरमुकाम बेनी देखि उत्तर ७ किलोमिटर टाढा पर्छ। नेपालको जनगणना २०५८ अनुसार यहाँ करीब १६९७ बसोवास गर्दछन। ३४५ घरधुरी बसोबास गर्दछन।

विषयसूची

सन्दर्भ सामाग्रीहरू [सम्पादन गर्ने]

यो पनि हेर्नुहोस [सम्पादन गर्ने]




सन्दर्भ सामग्री [सम्पादन गर्ने]

बाह्य सूत्र [सम्पादन गर्ने]