पानी सर्प

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पानी सर्प
NE
वैज्ञानिक वर्गीकरण
जगत:
जन्तु जगत
सङ्घ:
वर्ग:
गण:
उपगण:
कुल:
वंश:
प्रजाति:
X. piscator
वैज्ञानिक नाम
Xenochrophis piscator
(Schneider, 1799)

पानी सर्प (वैज्ञानिक नाम: Xenochrophis piscator) एसियामा पाइने बिष नभएको सर्पको प्रजाति हो।

वासस्थान तथा आहार[सम्पादन गर्नुहोस्]

यो सर्प प्राय जसो सफा पानीका ताल तलैया तथा नदीको आसपास बस्ने गर्छ। यसले स-साना माछा तथा पानीमा बस्ने भ्यागुतालाई आफ्नो आहार बनाउने गर्छ।


प्रजातिहरू[सम्पादन गर्नुहोस्]


सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

बाहिरी कडीहरू[सम्पादन गर्नुहोस्]