पामेला

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पामेला अर भर्च्यु रिवार्डेड  
Richardson pamela 1741.jpg
लेखक(हरू) सामुएल रिचर्डसन
राष्ट्र बेलायत
भाषा अंग्रेजी
प्रकार (हरू) पत्रात्मक उपन्यास
प्रकाशक Messrs Rivington & Osborn
प्रकाशन मिति १७४०
ISBN उपलब्ध छैन

पामेला अंग्रेजी साहित्यको पहिलो उपन्यास हो । यसका लेखक सामुएल रिचर्डसन हुन् । यो उपन्यास पहिलो पल्ट सन् १७४० मा प्रकाशित भएको थियो। यो पुस्तक त्यस समयमा सबैभन्दा धेरै बिक्रि हुने पुस्तक भएको थियो ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्ने]