पारमिता
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
पारमिता भन्नाले परसम्म जानु भन्ने बुझिन्छ। परसम्म भन्नाले उच्च आध्यात्मिक स्थान भन्ने बुझ्नुपर्छ। बुद्ध् धर्म अनुसार दान र शील पारमिता उच्च चरीत्र र गुण मानिन्छन्।