पालक पनिर
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
- पालक पनिर बनाउन आवश्यक सामाग्री :
-
- पिंधेको पालुङ्गो दुई सय ग्राम
-
- पनिर सय ग्राम सानो टुक्रा पारेको
-
- शुद्ध तोरी तेल ५० मिलि लिटर
-
- हरियो खुर्सानी स्वाद अनुसार (मसिनो काटेको)
-
- जिरा र धनियाको ताजा पेष्ट डेड चिया चम्चा
-
- अदुवा आधा चम्चा सानो टुक्रा पारेको
-
- जिराको दाना एक चिम्टी
-
- नुन स्वाद अनुसार
-
- वटर एक चम्चा
-
- क्रिम एक चम्चा
- बनाउने बिधि :
-
- झिकेर भाडोमा राख्ने। माथिबाट क्रिम छर्ने र सानो सानो टमाटरको टुक्रा राख्दा राम्रो देखिन्छ। यो बच्चा, वृद्ध र बिरामीका लागि बनाउँदा चिल्लो, मसला, खुर्सानी र पनिर कम गर्न सकिन्छ|
- बैज्ञानिकका अनुसार सय ग्राम पालुङ्गोमा पाइने पोषक तत्त्व :
-
- प्रोटिन २.० ग्राम फलाम १०.९ मि.ग्राम
-
- रेसा ०.६ ग्राम भिटामिन "सी" २८ मि.ग्राम
-
- फसफोरस २१ मि.ग्रा. खनिज पदार्थ १.७ ग्राम
-
- भिटामिन "बी" ०.०३ मि.ग्रा. क्याल्सियम ७३ मि.ग्राम
-
- चिल्लो पदार्थ ०.७ ग्राम भिटामिन ए ९,३०० मि.ग्राम
-
- कार्वोहाइडे्रड २.९ ग्राम क्यालोरी २६ ग्राम