पिपलबोटे, इलाम

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पिपलबोटे इलाम जिल्लाको इलाम नगरपालिकामा पर्ने एक रमणीय गाउँ हो। यस गाउँमा रहेको ठूलो पीपलको बोटका कारण यो गाउँको नाम पीपलबोटे भएको हो। यस स्थानमा इलाम कारागार, जिल्ला सिञ्चाई कार्यालय लगायतका कार्यालयहरू रहेका छन्।


सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]