पिस्कर

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
पिस्कर
—  गाउँ विकास समिति  —
पिस्कर is located in Nepal
पिस्कर
नेपालको नक्शामा पिस्कर
निर्देशांक: 27°44′N 85°56′E / 27.74, 85.94
देश  नेपाल
अञ्चल बागमती अञ्चल
जिल्ला सिन्धुपाल्चोक
जनसङ्ख्या (1991)
 - जम्मा २,१९०
 - धर्म हिन्दु
समय क्षेत्र नेपालको प्रमाणिक समय (युटिसी+5:45)

पिस्कर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। पिस्कर सिन्धुपाल्चोकमा मात्र नभएर देशभरी नै एक परिचित गाविस हो। राजनैतिक दृष्टिमा ठूलो घटनाको रूपमा पिस्कर हत्याकाण्डले पनि यस गाविसलाई परिचित गराएको छ। दोलखा जिल्ला, चोकटी, धुस्कुन, र टेकनपुर गाविससँग सिमाना जोडिएको यस गाविसमा थामी, नेवार, क्षेत्रीब्राम्हणको मिश्रित बसोबास रहेको छ। [१]

सन्दर्भ सूची[सम्पादन गर्ने]

बाहिरी कडीहरू[सम्पादन गर्ने]