पिस्कर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पिस्कर
देश नेपाल
अञ्चलबागमती अञ्चल
जिल्लासिन्धुपाल्चोक
जनसङ्ख्या
 (1991)
 • जम्मा२,१९०
 • धर्म
हिन्दु
समय क्षेत्रयुटिसी+5:45 (नेपालको प्रमाणिक समय)

पिस्कर नेपालको मध्यमाञ्चल विकास क्षेत्र, बागमती अञ्चलको सिन्धुपाल्चोक जिल्लामा अवस्थित एक गाउँ विकास समिति हो। पिस्कर सिन्धुपाल्चोकमा मात्र नभएर देशभरी नै एक परिचित गाविस हो। राजनीतिक दृष्टिमा ठूलो घटनाको रूपमा पिस्कर हत्याकाण्डले पनि यस गाविसलाई परिचित गराएको छ। दोलखा जिल्ला, चोकटी, धुस्कुन, र टेकनपुर गाविससँग सिमाना जोडिएको यस गाविसमा थामी, नेवार, क्षेत्रीब्राम्हणको मिश्रित बसोबास रहेको छ। [१]

सन्दर्भ सूची[सम्पादन गर्नुहोस्]

  1. "पिस्कर", merosindhu.com, अन्तिम पहुँच २०११-०८-०३ 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]