पिएचपी

नेपाली विकिपीडियाबाट
(पि एच पि बाट पठाईएको)
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्

पि एच पि एउटा वेबसाईट निर्माण गर्न सकिने लचकता पुर्ण प्रोग्रामिङ भाषा हो । पि एच पि (पिएचपि)लाई सजिलैसँग एच.टी.एम.एल.सँग जोडेर कुनै पनि वेबसाईटलाई डाइनामिक बनाउन मिल्ने हुदाँ यो धेरै नै लोकप्रिय छ । यो एउटा सर्वर साईट स्क्रिप्टिङ भाषा हो ।

पि एच पि कोडको सानो उदाहरण[सम्पादन गर्ने]

<?php

echo("नमस्ते"); ?>

इतिहास[सम्पादन गर्ने]

प्रारंभिक संस्करण पीएचपी विकास १९९४ मा रसमस लेरडर्फ रास्मस लेर्दोर्फद्वारा PHP को इतिहासको प्रस्तुति सांता क्लारा, कैलिफोर्नियामा MySQL सम्मेलन मा दिईएको हो [१] [२] ले शुरू गर्नु भयो । पि एच पि को इतिहास बिस्तृतमा यहाँ गएर हेर्न सकिन्छ । [३]

सन्दर्भ[सम्पादन गर्ने]

  1. {{cite web|language=अंग्रेजी | last=Lerdorf | first=Rasmus | title=PHP on Hormones&nbsp
  2. itc.conversationsnetwork.org/shows/detail3298.html
  3. {{cite web|language=अंग्रेजी | title=History of PHP– PHP को इतिहास |accessdate=2013-11-15 | publisher=php.net us3.php.net/manual/en/history.php.php

बाहरी कडीहरू[सम्पादन गर्ने]