पिएचपी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
(पि एच पिबाट अनुप्रेषित)

पिएचपि (अङ्ग्रेजी : PHP) एउटा वेबसाईट निर्माण गर्न सकिने लचकता पुर्ण प्रोग्रामिङ भाषा हो । पि एच पि (पिएचपि)लाई सजिलैसँग एच.टी.एम.एल.सँग जोडेर कुनै पनि वेबसाईटलाई डाइनामिक बनाउन मिल्ने हुदाँ यो धेरै नै लोकप्रिय छ । यो एउटा सर्वर साईट स्क्रिप्टिङ भाषा हो ।

पि एच पि कोडको सानो उदाहरण[सम्पादन गर्नुहोस्]

<?php

echo("नमस्ते"); ?>

इतिहास[सम्पादन गर्नुहोस्]

प्रारंभिक संस्करण[सम्पादन गर्नुहोस्]

पीएचपी विकास १९९४ मा रसमस लेरडर्फ रास्मस लेर्दोर्फद्वारा PHP को इतिहासको प्रस्तुति सांता क्लारा, कैलिफोर्नियामा MySQL सम्मेलन मा दिईएको हो[१][२] ले सुरु गर्नु भयो । पि एच पि को इतिहास बिस्तृतमा यहाँ गएर हेर्न सकिन्छ ।[३]

सन्दर्भ[सम्पादन गर्नुहोस्]

  1. Lerdorf, Rasmus, "PHP on Hormones&nbsp" (अङ्ग्रेजीमा)। 
  2. itc.conversationsnetwork.org/shows/detail3298.html
  3. "History of PHP– PHP को इतिहास" (अङ्ग्रेजीमा), php.net।  us3.php.net/manual/en/history.php.php

बाहरी कडीहरू[सम्पादन गर्नुहोस्]