पीपल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
Sacred Fig
Ficus religiosa
पीपलको रूख र पात
वैज्ञानिक वर्गीकरण
जगत: वनस्पति
भाग: Magnoliophyta
वर्ग: Magnoliopsida
गण: Rosales
कुल: Moraceae
वंश: Ficus
प्रजाति: F. religiosa
द्विपद नाम
Ficus religiosa
L.

पीपल नेपाल, भारत, बंगलादेश, पाकिस्तान, श्रीलंकाचीन लगायतका देशहरूमा पाइने ठूलठूला हाँगा हुने एक प्रकारको पतझड समुहको रूख हो। हिन्दू धर्ममा पीपललाईविष्णुको अवतार मानिने भएको हुनाले यसलाई पवित्र रूखको रूपमा पूजा गर्ने गर्दछन्।