पी॰ टी॰ उषा

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
यो लेख वा खण्ड नेपाली भाषामा नभएर अर्को भाषामा लेखिएको छ।
यसलाई नेपाली भाषामा उल्था गर्न आवश्यक छ।
यसलाई नेपालीमा उल्था गर्नुहोस। नेपालीमा लेख्ने तरिका हेर्न यहाँ क्लिक गर्नुहोस्।

पिलावुळ्ळकण्टि तेक्केपरम्पिल् उषा (मलयालम: പിലാവുളളകണ്ടി തെക്കേപറമ്പില്‍ ഉഷ) (जन्म २७ जून, १९६४), जो सामान्य रुपमा पी॰ टी॰ उषाको नामबाट जानिन्छीन, भारत को केरल राज्यकी खेलाडी हुन। "भारतीय ट्रैक ऍण्ड फील्डकी रानी" मानिने पी॰ टी॰ उषा भारतीय खेलकूदमा १९७९ देखी छिन। उनी भारतको अहिले सम्मको सबभन्दा राम्रो खिलाडीहरु मध्ये हुन।[१] केरलको केही भागको परम्पराको अनुसार उनको नामको पहिले उनको परिवार/घर का नाम छ। उनलाई "पय्योली एक्स्प्रेस" नामक उपनाम दिईएको थियो।

पी॰ टी॰ उषा का जन्म केरलको कोजिकोड जिले को पय्योली गाउमा भएको थियो। १९७६ मा केरल राज्य सरकारले महिलाहरुको लागी एउटा खेल विद्यालय खोल्यो, र उषालाई आफ्नो जिल्लाको प्रतिनिधि चुन्यो।

कार्यकलाप[सम्पादन गर्ने]

१९७९ मा उनले राष्ट्रीय विद्यालय खेलमा भाग लिईन, जहाँ ओ॰ ऍम॰ नम्बियार का उनको तर्फ ध्यानाकर्षित भयो, उनी अन्तसम्म उनको प्रशिक्षक रहिन। १९८० मा मास्को ओलम्पिक मा उनको शुरुआत केही खास रहेन। १९८२ को नयाँ दिल्ली एशियाड मा उनलाई १००मी र २००मी मा रजत पदक प्राप्त भयो, तर एक वर्ष पछी कुवैत मा एशियाई ट्रैक एण्ड फील्ड प्रतियोगितामा एउटा नयाँ एशियाई कीर्तिमानको साथ उनले ४००मी मा स्वर्ण पदक जितिन।[तथ्य वांछित] । १९८३-८९ को बीचमा उषाले एटीऍफ खेलमा १३ स्वर्ण जितिन। १९८४ को लस ऍञ्जेलेस ओलम्पिकको ४०० मी बाधा दौड़को सेमी फाइनलमा उनी प्रथम थिईन, तर फाइनलमा पछी परिन। मिलखा सिंह को साथ जो १९६० मा भयो, लगभग त्यसै गरी तेश्रो स्थानको लागी कडा मेहनत फोटो फिनिश भयो। उषाले १/१०० सेकिंडको कारणबाट कांस्य पदक गुमाईन। ४००मी बाधा दौड़को सेमी फाइनल जीतलाई उनी कुनै पनि ओलम्पिक प्रतियोगिताको फाइनलमा पुग्ने पहलो महिला र पाँचौ भारतीय बनिन।

१९८६ मा सियोल मा भएको दस औं एशियाली खेलमा दौड़ कूद मा, पी॰ टी॰ उषाले ४ स्वर्ण र १ रजत पदक जितिन। उनले जति पनि दौड़मा भागल लिईन, सबैमा नयाँ एसियाली खेलकुद कीर्तिमान स्थापित गरिन। १९८५ को मा जकार्ता मा भएको एसियाली खेलकुद प्रतियोगितामा उनले पाँच स्वर्ण पदक जितिन। एकै अन्तराष्ट्रिय प्रतियोगिता मा छः स्वर्ण जित्नु पनि एउटा कीर्तिमान हो।[तथ्य वांछित]

उषाले अहिले सम्म १०१ अन्तराष्ट्रिय पदक जीतेकि छीन । उनी दक्षिण रेलवे मा अधिकारी पद पर कार्यरत छिन। १९८५ मा उनलाई पद्म श्रीअर्जुन पुरस्कार दिईयो।

उपलब्धिहरु[सम्पादन गर्ने]

ढाँचा:MedalTableTopPic

|- bgcolor="#eeeeee" align=center ! colspan="3" | महिलाओं की खेलकुद

|- bgcolor=#cccccc align=center ! colspan="3" | एसियाली खेलकुद

|- align=center bgcolor=white |bgcolor=silver| रजत || 1982 नयाँ दिल्ली || 2

|- align=center bgcolor=white valign=middle |bgcolor=gold| स्वर्ण || 1986 सियोल || 4

|- align=center bgcolor=white |bgcolor=silver| रजत || 1986 || 1

|- align=center bgcolor=white |bgcolor=silver| रजत || 1990 बीजिंग || 3

|- align=center bgcolor=white |bgcolor=silver| रजत || 1994 हिरोशिमा || 1 |}

  • १९८०: -- मास्को ओलम्पिक खेलमा भाग लिईन

कराची अन्तराष्ट्रिय आमन्त्रण खेलमा ४ स्वर्ण पदक प्राप्त गरिन।

  • १९८१: -- पुणे अन्तराष्ट्रिय आमन्त्रण खेलमा २ स्वर्ण पदक प्राप्त गरिन।

हिसार अन्तराष्ट्रिय आमन्त्रण खेलमा १ स्वर्ण पदक प्राप्त गरिन। लुधियाना अन्तराष्ट्रिय आमन्त्रण खेलमा २ स्वर्ण पदक प्राप्त गरिन।

  • १९८२: -- विश्व कनिष्ठ प्रतियोगिता, सियोलमा १ स्वर्ण र एउटा रजत जितिन।

नयाँ दिल्ली एसियाली खेलकुद मा २ रजत पदक जितिन।

  • १९८३: -- कुवैतको एसियाली खेलकुद प्रतियोगितामा १ स्वर्ण र १ रजत पदक जितिन।

नयाँ दिल्ली अन्तराष्ट्रिय आमन्त्रण खेलमा २ स्वर्ण पदक प्राप्त गरिन।

  • १९८४: -- इंगल्वुड संयुक्त राज्यमा अन्तराष्ट्रिय आमन्त्रण खेलमा २ स्वर्ण पदक प्राप्त गरिन।

लस एञ्जेलेस ओलम्पिकमा ४००मी बाधा दौड़मा हिस्सा लिईन र १/१०० सेकिंड से कांस्य पदकबाट वन्चित भईन। ४x४०० मीटर रिलेमा सातवाँ स्थान प्राप्त गरिन। सिंगापुरमा ८ देशीय अन्तराष्ट्रिय आमन्त्रण खेलमा ३ स्वर्ण पदक प्राप्त गरिन। टोकियो अन्तराष्ट्रिय आमन्त्रण खेलमा ४००मी बाधा दौड़मा चौथो स्थान प्राप्त गरिन।

  • १९८५: -- चेक गणराज्यमा ओलोमोगमा विश्व रेलवे खेलमा २ स्वर्ण र २ रजत पदक जितिन, उनलाई सर्वोत्तम रेलवे खेलाडी घोषित गरियो। भारतीय रेलको इतिहासमा यो पहला अवसर थियो जब कुनै भारतीय महिला वा पुरुषलाई यो सम्मान प्राप्त भयो।

प्रागको विश्व ग्रां प्री खेलमा ४००मी बाधा दौड़मा ५वाँ स्थान लंदनको विश्व ग्रां प्री खेलमा ४००मी बाधा दौड़मा कांस्य पदक ब्रित्स्लावाको विश्व ग्रां प्री खेलमा ४००मी बाधा दौड़मा रजत पदक पेरिसको विश्व ग्रां प्री खेलमा ४००मी बाधा दौड़मा ४था स्थान बुडापेस्टको विश्व ग्रां प्री खेलमा ४००मी दौड़मा कांस्य पदक लंदनको विश्व ग्रां प्री खेलमा रजत पदक ओस्त्रावाको विश्व ग्रां प्री खेलमा रजत पदक कैनबरा को विश्व कप खेलमा ४००मी बाधा दौड़मा ५वाँ स्थान र ४००मी मा ४था स्थान जकार्ता को एसियाली खेलकुद प्रतियोगितामा ५ स्वर्ण र १ कांस्य पदक

  • १९८६: -- मास्कोको गुडविल खेलमा ४००मी मा ६ठा स्थान

सियोलको एसियाली खेलकुदमा ४ स्वर्ण व १ रजत पदक मलेशियाई मुक्त दौड़ प्रतियोगितामा १ स्वर्ण पदक सिंगापुर को लायंस दौड़ प्रतियोगितामा ३ स्वर्ण पदक नयाँ दिल्ली को चार राष्ट्रीय आमंत्रिण खेलमा २ स्वर्ण पदक

  • १९८७: -- सिंगापुर को एशियाई दौड़ कूद प्रतियोगितामा ३ स्वर्ण व २ रजत पदक

क्वालालम्पुर को मलेशियाई मुक्त दौड़ प्रतियोगितामा २ स्वर्ण पदक नयाँ दिल्ली को अन्तराष्ट्रिय आमन्त्रिण खेलमा ३ स्वर्ण पदक कलकत्ता दक्षिण एशिया संघ खेलमा ५ स्वर्ण पदक रोम मा दौडको विश्व चैंपियनशिपमा भाग लिईन। ४००मी बाधा दौड़को फाइनलमा प्रवेश पाउने उनी पहलो भारतीय बनिन।

  • १९८८: -- सिंगापुर मुक्त दौड़ प्रतियोगितामा ३ स्वर्ण पदक।

नयाँ दिल्लीमा ओलम्पिक पूर्व दौड़ प्रतियोगितामा २ स्वर्म पदक सियोल ओलम्पिकमा ४००मी बाधा दौड़मा हिस्सा लिईन।

  • १९८९: -- नयाँ दिल्लीको एशियाई दौड़ कूद प्रतियोगितामा ४ स्वर्ण र २ रजत पदक

कलकत्ता मा अन्तराष्ट्रिया आमन्त्रण खेलमा ३ स्वर्ण पदक मलेशियाई मुक्त दौड़ प्रतियोगितामा ४ स्वर्ण पदक

  • १९९०: -- बीजिंग एसियाली खेलकुदमा ३ रजत पदक
  • १९९४: -- हिरोशिमा एसियाली खेलकुदमा १ रजत पदक

पुणे को अन्तराष्ट्रिय अनुमति खेलमा १ कांस्य पदक

  • १९९५: -- चेन्नईको दक्षिण एशियाली खेलकुदमा १ कांस्य पदक

पुणे को अन्तराष्ट्रिय अनुमति खेलमा १ कांस्य पदक

  • १९९६: -- ऍटलांटा ओलम्पिक खेलमा भाग लिईन।

पुणे को अन्तर्राष्ट्रीय अनुमति खेलमा १ रजत पदक

  • १९९७: -- पटियाला को अन्तराष्ट्रिय अनुमति खेलमा १ स्वर्ण पदक
  • १९९८: -- फुकोकाको एसियाली खेलकुद प्रतियोगितामा १ स्वर्ण, १ रजत र २ कांस्य पदक।

नयाँ दिल्लीमा राजा भालेंद्र सिंह दौड़ प्रतियोगितामा २ स्वर्ण व १ रजत पदक बैंकाक एसियाली खेलकुदों मा ४x४०० रिले दौड़मा १ रजत पदक

  • १९९९: -- काठमंडू को दक्षिण एशियाली खेलकुदमा १ स्वर्ण र २ रजत पदक

नयाँ दिल्ली मा राजा भालेंद्र सिंह दौड़ प्रतियोगितामा 1 स्वर्ण पदक खेलकुद

विश्व कीर्तिमान[सम्पादन गर्ने]

जकार्ता, इंडोनेशिया मा १९८५ को एसियाली खेलकुद प्रतियोगितामा उषाले १००, २००, ४००, ४०० बाधा र ४x४०० रिले मा ५ स्वर्ण जितिन। उनले ४x४०० रिलेमा कांस्य पनि जितिन। कुनै पनि महिला द्वारा कुनै एकै दौड़ प्रतियोगितामा सबभन्दा अधिक पदक जित्ने यो कीर्तिमान हो।[तथ्य वांछित]

इनाम र सम्मान[सम्पादन गर्ने]

  • अर्जुन पुरस्कार विजेता, १९८४।
  • जकार्ता एशियाई दौड़ प्रतियोगिताको महानतम महिला धाविका, १९८५ मा।
  • पद्म श्री १९८४ मा।
  • एशियाको सर्वश्रेष्ठ धाविका १९८४, १९८५, १९८६, १९८७ र १९८९ मा।
  • सर्वश्रेष्ठ रेलवे खेलाडीको लागी मार्शल टीटो पुरस्कार, १९८४, १९८५, १९८९, र १९९० मा।
  • १९८६ सियोल एसियाली खेलकुद मा सर्वश्रेष्ठ धाविका हुदा अदिदास स्वर्णिम पादुका ईनाम पाया
  • दौड़मा श्रेष्ठताको लागी ३०अन्तराष्ट्रिय इनाम।
  • केरल खेल पत्रकार इनाम, १९९९।
  • सर्वश्रेष्ठ धाविकाको लिए विश्व ट्रफी, १९८५, १९८६

यो पनि हेर्नुहोस[सम्पादन गर्ने]

सन्दर्भ[सम्पादन गर्ने]

  1. उषा खेलकूद विद्यालय: आगडी बढ़ने एउट ठुलो कदम

dhananjay.bharti007gmail.com

बाहरी कड़ियाँ[सम्पादन गर्ने]

अरु पनि पढनुहोस[सम्पादन गर्ने]

भारतकी ५० सार्वाधिक ओजस्वी महिलाहरु (आईऍसबीऍन ८१-८८०८६-१९-३), इंद्र गुप्त द्वारा