पुरन्धारा, दाङ

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुरन्धारा, दाङ
देश नेपाल
अञ्चलराप्ती अञ्चल
जिल्लादाङ जिल्ला
जनसङ्ख्या
 (२०६८)
 • जम्मा११९८१
समय क्षेत्रयुटिसी+५:४५ (नेपालको प्रमाणिक समय)

पुरन्धारा, दाङ दाङ जिल्लाको एउटा गाउँ विकास समिति हो। विश्वकै होचो व्यक्ति चन्द्रबहादुर डाँगीको निवास पनि यही गाविसमा रहेको थियो । यसै गाविसमा अत्यन्तै मनोरम पुरन्धारा झरणा समेत रहेको छ। यसको उत्तरमा वडा नं.७ मा धागेछहरा नाम सुन्दर झरणा महाभारत पर्वतको फेदबाट झरेको छ । जसबाट ७,४,५,६ गरी चार वडाका बासिन्दालाई पिउने पानी उपलब्ध गराएको छ।


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]