पुरुष प्रजनन प्रणाली

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
पुरुष प्रजनन प्रणाली
पुरुष प्रजनन प्रणाली
विबरण
पहिचान
ल्याटिनsystema genitale masculinum
चिकित्सा विषय शीर्षकहरूD005837
TAA09.0.00.002
एनाटोमीको आधारभूत मोडेल45664
शरीर-संरचनाविज्ञानसम्बन्धी शब्दावलीहरू

पुरुष प्रजनन प्रणाली अन्तर्गत ती अंगहरु समेटिन्छन् जुन पुरुष प्रजनन कार्यमा संलग्न हुन्छन् । पुरूषको सन्दर्भमा प्रजनन अंगहरु शरीरको बाहिरी भागमा पेटको तल्लो भागको आसपासको क्षेत्रमा रहेको हुन्छ ।

पुरुष प्रजनन प्रणालीका प्रमुख अंगहरु लिङ्गअण्डकोश हुन, जसले वीर्यशुक्रकिट उत्पादन गर्ने कार्य गर्छन । त्यहि वीर्यशुक्रकिट यौन सम्पर्क पश्चात महिलाको पाठेघरमा डिम्बसँग मिलेर भ्रूणको रूपमा विकसित हुन्छ र पछि बच्चाको रूपमा पैदा हुन्छ ।

बाहिरी अंगहरु[सम्पादन गर्नुहोस्]

सन्दर्भ[सम्पादन गर्नुहोस्]