पुरोहित

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पुरोहित शब्दको संस्कृतमा यस्तो व्युत्पत्ति सुनिएको छ पुरो+हित पुरो धीयते यः, सः पुरोहितः इति वाचस्पत्यको अनुसार अर्थात जो अगाडि रहेर यज्ञको नेतृत्व गर्छ उसलाई पुरोहित भनिएको छ खास गरी पुरोहित हिन्दू धर्मका आचार्य यज्ञ आदि गर्ने पण्डितको उपनाम हो ।वैदिक संहिताहरूमा पुरोहित शब्दको उल्लेख गरिएको छ पुरोहितलाई वैदिक संहितामा पुरोधा पनि भएको छ । पुरोहित प्राय कुनै राज घराना अथवा कुनै संपन्न परिवारको घरेलु पुरोहित हुनु पनि हो ।

इतिहास[सम्पादन गर्नुहोस्]

सन्दर्भ सामग्री[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]