पुस्तक

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
अक्सफर्ड विश्वविद्यालयको मर्टन कलेज पुस्तकालयमा रहेको ऐतिहाँसिक पाण्डुलिपी।

पुस्तक वा किताब शव्दहरू, चित्रहरू, लगाऐत बिभिन्न चिजहरू छापिएका कागजहरूको समूह हो। आजको नया समयमा किताब बिधुतीय पनि हुन सक्छ जस्लाइ (इ-बूक्) भनिन्छ . केही पुस्तकहरूमा तस्बीर पनि हुन्छन् त केहीमा हुँदैनन्। सामान्यतया पुस्तकमा धेरै पानाहरू हुन्छन् जसलाई एकापट्टी बाँधेर बाहिर दुई जिल्लाले ढाकिन्छ। पुस्तकहरूका ठूला समूहलाई पुस्तकालय भनिन्छ। कुनै साहित्यिक कार्य वा त्यस्तो कामको मुख्य शाखालाई पनि किताब भनिन्छ।

पुस्तकहरूलाई दुई मुख्य श्रेणीहरूमा बिभाजन गरिन्छ, परिकथा र गैरपरिकथा। कथाहरू सत्य होइनन्, कपोलकल्पित हुन भने त्यसलाई परिकथा भनिन्छ। सत्य घटनामा आधारित पुस्तक तर काल्पनिक पात्रहरू वा संबादहरू भएका छन् भनेपनि सामान्यतया त्यो मात्र परिकथा हुन जान्छ। गैरपरिकथा सत्य तथ्य, जस्तै इतिहास, बिज्ञान, वा जीवनीको बारेमा पुस्तक हो।

पुस्तकहरू कुनैपनि विषयमा हुन सक्छन्, बगैंचा देखि मानव शरीर सम्म। कुराकानी पछिको सञ्चारको सबैभन्दा पुरानो माध्यम यहि हो। पुस्तक ठूलो श्वरले पढ्न वा आफैमात्र पढ्न सकिन्छ। पुस्तक एक ब्यक्ति वा धेरै ब्यक्तिहरू मिलेर लेख्न सकिन्छ। पुस्तकहरू आनन्दको लागि पढ्न सकिन्छ वा आवश्यक विषय, जस्तै गणित,को जानकारीका लागि प्रयोग गरिन्छ।

विषयसूची

[सम्पादन गर्ने] किताबी किरो

किताब साह्रै मन पराउने र जहिले पनि किताब पढि रहने लाई किताबी किरो भनिन्छ।

[सम्पादन गर्ने] पुस्तक पसल

किताब बेच-बिखन गर्ने ठाउँलाई पुस्तक पसल भनिन्छ।

[सम्पादन गर्ने] किताबको ढाँचा

किताब खास गरी बहिरी जिल्ला अथवा खोल, अगाडिको खालिपना, लेखकको भनाइ, विषयसूची, मुख्य लेख, आन्तिमको खाली पन्ना, पछाडिको जिल्ला मिलेर बनेको हुन्छ।

[सम्पादन गर्ने] बहिरि जिल्ला

किताब / पुस्तकको बहिर हुने खोल / जिल्लालाई बहिरि जिल्ला भनिन्छ। बहिरी जिल्ला किताबको भित्री लेखको बयान गर्ने अथवा झाल्कौने हुनुपर्छ। साधारणतया यो राङगिन र आकर्सक हुन्छ।

संसारमा पुस्तक पढ्न नजान्ने मानिसहरू पनि छन्। यस्ता मानिसहरूलाई निरक्षर भनिन्छ।

[सम्पादन गर्ने] उखान

पुरानो कोट लगाउ, नया पुस्तक किन- यो उखान पुरानो भयो। आजकाल प्रयोग भइसकेका किताब सस्तोमा किन्न पाइन्छ।

[सम्पादन गर्ने] यो पनि हेर्नुहोस्

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा