पूर्णिया प्रमण्डल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पूर्णिया प्रमण्डल भारतको बिहार प्रान्तको ९ प्रमण्डल मध्य एक प्रमण्डल हो। यस अंतर्गत निम्न जिल्लाहरू छन -

  1. अररिया जिल्ला
  2. कटिहार जिल्ला
  3. किशनगंज जिल्ला
  4. पूर्णिया जिल्ला