पूर्ति

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

वस्तुको त्यो परिमाण जुन एक निश्चित समय तथा निश्चित मूल्यमा बिक्रीका लागि उत्पादकले बजारमा ल्याउँदछ भने अर्थशास्त्रमा त्यसलाई पूर्ति भनिन्छ ।