पूर्वाञ्चल विकास क्षेत्र
नेपाली विकिपीडियाबाट
(पूर्वाञ्चल बाट पठाईएको)
| पूर्वाञ्चल विकास क्षेत्र Purwānchal Bikās Kshetra |
|
|---|---|
| — विकास क्षेत्र — | |
| देश | |
| विकास क्षेत्र | पूर्वाञ्चल विकास क्षेत्र |
| क्षेत्रीय सदरमुकाम | धनकुटा, धनकुटा जिल्ला, कोशी अञ्चल |
| क्षेत्रफल | |
| - जम्मा | २८,४५६ km2 (१०,९८६.९ sq mi) |
| जनसङ्ख्या (२०५८ जनगणना) | |
| - जम्मा | ५,३४४,४७६ |
| - जनघनत्व | १८७.८/km2 (४८६.४/sq mi) |
| समय क्षेत्र | NPT (UTC+5:45) |
चित्र:पूर्वाञ्चल विकास क्षेत्र.png
पूर्वाञ्चल
पूर्वाञ्चल विकास क्षेत्र नेपालको पाँच विकास क्षेत्रहरू मध्य एउटा विकास क्षेत्र हो। यो नेपालको सबैभन्दा पूर्वमा स्थित छ। यसको पूर्वमा भारतको सिक्किम तथा पश्चिम बंगालको दार्जीलिङ तथा पश्चिममा नेपालको मध्यमाञ्चल तथा उत्तरमा चीनको तिब्बत तथा दक्षिणमा भारतको बिहार स्थित छ। पूर्वाञ्चलको मुख्यालय धनकुटामा स्थित छ। पूर्वाञ्चलमा ३ वटा अञ्चल तथा १६ वटा जिलाहरू छन्।
विभाजन [सम्पादन गर्ने]
पूर्वाञ्चलमा मेची, कोशी र सगरमाथा ३ अञ्चल पर्दछन्।
| पूर्वाञ्चल विकास क्षेत्र | ||
|---|---|---|
| क्रम संख्या | अञ्चलहरू | जिल्लाहरू |
| १ | मेची अञ्चल | ४ वटा (झापा, इलाम, पाँचथर र ताप्लेजुङ) |
| २ | कोशी अञ्चल | ६ वटा (मोरङ, सुनसरी, धनकुटा, तेह्रथुम, भोजपुर र सङ्खुवासभा) |
| २ | सगरमाथा अञ्चल | ६ वटा (सप्तरी, सिराहा, उदयपुर, खोटाङ, ओखलढुंगा र सोलुखुम्बु) |
| जम्मा | ३ अञ्चल | १६ जिल्ला |
हेर्नुहोस् [सम्पादन गर्ने]
सन्दर्भ [सम्पादन गर्ने]
![]() |
सिक्किम, |
![]() |
||
| मध्यमाञ्चल विकास क्षेत्र | ||||
| बिहार, |
पश्चिम बङ्गाल, |
|
|||||||||||||
|
|||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||||
