पेद्रो अल्मोदोबार काबाएरो (स्पेनिश उच्चारण: [ˈpeðɾo almoˈðoβar kaβaˈʎeɾo]; जन्म २५ सेप्टम्बर १९४९)[१][२] एक स्पेनी चलचित्र निर्देशक, पटकथा लेखक र निर्माता हुन् ।
अल्मोदोबार निशन्देह आफ्नो पिडीको सब भन्दा सफल र विश्व विख्यात स्पेनीचलचित्रकर्मी हुन्। उनका चलचित्रहरू जटिल कथन मेलोड्रामाका विषयवस्तुहरूको पर्यायका रूपमा लिइन्छ र पप संस्कृति ,लोगप्रिय गानाहरू , स्वत: स्फूर्त हासो जोडदार रंग र साजसज्जा र LGBT विषय वस्तु पनि उनको चलचित्रका विशेषताका रूपमा लिन्छ ।इच्छा , उदेश्य, परिवार र परिचय अल्मोदोबारका प्रचलित विषय वस्तुहरूहुन् । उनका चलचित्रहरू विश्व भरिनै हेरिन्छन, विश्व सिनेमाहरू एक छविका रूपमा लिइन्छ ।
उनले एक स्पेनी फिल्म निर्माण कम्पनी एल देसो S. A. खोले जुन उनले उनका भाइ अगुस्तिन अल्मोदोबार सँग मिलेर खोलेका थिए र उनै नै पेद्रोका सम्पूर्ण चलचित्रका निर्माता हुन् । उनलाई अमेरिकन एकेडेमी अफ आर्टस् एन्डस साइन्सेसमा विदेशी मानार्थ सदस्यको रूपमा सन् २००१मा चुनिएको थियो ।[२]
पेद्रो अल्मोदोबार काबाएरोको जन्म कालाहादा दे कालात्रावा, स्पेन,को ग्रामीण सानो सहरमा सिउदाद रियालमाभएको थियो जुन कास्तिले-ला मान्चाको एक प्रदेश र आल्माग्रोको प्रशासनिक जिल्लामा पर्दछ । ला मान्चा एक आँधीलेबडारिएको क्षेत्र हो जसलाई डन किहोतेले प्रख्यात बनाए । उनी चार बच्चाहरू मध्ये एक थिए(दुई दाजुभाइ, दुई दिदी बहिनी) जो ठूलो र किसानीको पृष्ठभूमि भएको गरीब परिवारमा जन्मेका हुन्। उनका बाबु, आन्टोनियो अल्मोदोबार, जो मुस्किलले पढ्न त लेख्न जान्दथे , पुरा जीवन रक्सीका ब्यारेलहरू खच्चडलाई बोकाएर नै बिताए । अलमोदोबारकी आमा , फ्रान्सिस्का काबाएरोले उनको छोरोलाई गाउँको एक साक्षारता कार्यक्रममा अतिरिक्त समयको शिक्षक बनाइनसाथै गाउँले हरूको चिठी पढिदिने र लेखिदिने मानिस पनि बनाइन् । जब पेद्रो ८ वर्षका थिए तव उनलाई एक धार्मिक आवासिय विद्यालयमा पढ्न पठाइयो जुन कासेरेस, एक्सत्रिमादुरासहरमा थियो , देशको पश्चिमी भागमा अवस्थित थियो यो सहर, पढ्न पठाइनुको कारणका पछाडि एक आशा थियो कुनै दिन पुरोहित बन्लान् कि भन्ने । अन्तमा उनको परिवार पनि क्यासेरेसमा नै सर्यो, जहाँ उनका बाबुले एक ग्यास स्टेशन खोले उनकी आमाले बोदेगाखोलिन् जहाँ उनले आफैले बनाएको रक्सि बेच्थिन् [३]
तब काल्हादामा कुनै सिनेमा हल त थिएन तर जुन कासेरेसको गल्लि जहाँ उनी वस्न थालेका थिए त्यहाँ स्कुलमात्र थिएन चलचित्र भवन पनि थियो ।[४] “सिनेमा नै मेरो सच्चा शिक्षा भयो,मैले पादरी बाट पाएको भन्दा पनि बढी ” उनले पछि एक अन्तरवार्तामा भने[५]
अल्मोदोबार लुइस बुनिउएल, राइनेर वार्नेर फासबिन्देर, आल्फ्रेद हित्चकोक, जोन वाटर्स, इन्गमार बर्गम्यान, एद्गार नेभिए, फेदेरिको फेइनी, जर्ज कुकोर, लुइस गार्सिया बेरलान र नियो रिएलिस्ट मार्को फेरेरी जस्ता निर्देशकहरूबाट प्रभावित भएका थिए ।
आफ्ना आमा बाबुको इच्छा बिपरित, पेद्रो अल्मोदोबार १९६७मा माद्रिद सरे । उनको एक मात्र उदेश्य थियो चलचित्र निर्देशक बन्ने , तर उनीसँग यो हासिल गर्ने कुनै पनि आर्थिक उपाय थिएन, र फ्रान्कोले त्यसै बेला रास्ट्रिय चलचित्र विद्यालय पनि बन्द गरिदिए जसको कारणले उनी स्वयं शिक्षित हुन करलाग्यो । निर्वाहको लागि , अल्मोदोबारले निम्नकोटीका कार्यहरू गर्नु प-यो , जस्तै प्रयोग गरिएका समानहरू बेच्ने काम जुन विख्यात माद्रिदको फ्लि बजार एल रास्त्रोमा हुने गर्दथ्यो । अन्तत: उनले पूर्णकालिन रोजगारी पाए त्यो पनि स्पेनको राष्ट्रिय फोन कम्पनी तेलि, where he worked for twelve years as an administrative assistant. उनको काम अपरान्हको ३ बजे सम्म भएको कारणले , दिनको बाँकी समय उनको रुचिमा खर्च गर्न पाउँथे ।
सत्तरीको सुरुवातको दशकमा अल्मोदोबारको रुची प्रयोगात्मक चलचित्र र हलहरूमा बढ्न थाल्यो । उनले भ्यानगार्ड थेअट्रिकल समूहसँग सहकार्य गरे , लस गोलिआद्रोस, जहाँ उनले आफ्नो व्यवसायीक पेशा निर्वाह गरे जहाँ उनले कार्मेन माउरालाई पनि भेटे ।
| * Original Script. Entered into the 40th Berlin International Film Festival[६] |
| 1991 |
High Heels |
Tacones Lejanos |
* Original Script
- César Award: Best Foreign Film
|
| 1993 |
Kika |
Kika |
* Original Script |
| 1995 |
The Flower of My Secret |
La Flor de Mi Secreto |
* Original Script |
| 1997 |
Live Flesh |
Carne Trémula |
* Script with Ray Loriga and Jorge Guerricaechevarría, loosely based on Ruth Rendell’s novel |
| 1999 |
All About My Mother |
Todo Sobre Mi Madre |
* Original Script
- Winner of the Academy Award for Best Foreign Language Film
- Cannes Film Festival: Award for Best Director[७]
- Cannes Film Festival: Audience Award
- BAFTA Award: Best Film Not in the English Language, Best Original Screenplay
- César Award: Best Foreign Film
- Chicago Film Critics Association Award for Best Foreign Language Film
- Seven Goya Awards (including Best Picture, Best Actress and Best Director)
|
| 2002 |
Talk to Her |
Hable Con Ella |
* Original Script
- Winner of the Academy Award for Best Original Screenplay
- BAFTA Award: Best Film Not in the English Language, Best Original Screenplay (Pedro Almodóvar)
- Golden Globe Awards: Best Foreign Language Film
- Goya Awards (Spain): Best Original Score (Alberto Iglesias)
- Los Angeles Film Critics Association: Best Director (Pedro Almodóvar
|
| 2004 |
Bad Education |
La Mala Educación |
* Original Script
- New York Film Critics Circle Awards: Best Foreign Language Film
|
| 2006 |
Volver |
Volver |
* Original Script
- Cannes Film Festival Award for Best Screenplay[८]
- Cannes Film Festival Award for Best Actress (for the whole female cast)[८]
- Goya Awards: Best Picture, Best Director, Best Actress in Leading Role, Best Supporting Actress, Best Original Music
- National Board of Review Award for Best Foreign Film
|
| 2009 |
Broken Embraces |
Los Abrazos Rotos |
* Original Script
- Nominee for Golden Globe Awards: Best Foreign Language Film
|
| 2011 |
The Skin I Live In |
La piel que habito |
* Based on Tarantula by Thierry Jonquet |
- List of Spanish Academy Award winners and nominees
- Allinson, Mark: A Spanish Labyrinth: The Films of Pedro Almodóvar, I. B Tauris Publishers, 2001, ISBN 1-86064-507-0
- Bergan, Ronald Film, D. K Publishing, 2006, ISBN 0756622034
- Cobos, Juan and Miguel Marias: Almodóvar Secreto, Nickel Odeon, 1995
- D’ Lugo, Marvin: Pedro Almodóvar, University of Illinois Press, 2006, ISBN 0-252-073614 - 4
- Edwards, Gwyne: Almodóvar: labyrinths of Passion. London: Peter Owen. 2001, ISBN 0720611210
- Strauss, Frederick Almodóvar on Almodóvar, Faber and Faber, 2006, ISBN 0-57123-192-6