पेपरोनी
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
| यस लेखलाई विकिको मापदण्ड अनुसारको विश्वसनीय बनाउन .अधिक स्रोत खुलाउन आवश्यक देखिन्छ कृपया विश्वस्त स्रोत जोडेर सुधार्नको निम्ति सहायता गर्नुहोस्। विश्वस्त स्रोत उल्लेख नभएको पृष्ठमाथि चुनौती आई पर्न सक्छ र सधैंका लागि मेटाउन पनि सकिने छ. (August 2010) |
| Nutritional value per १०० g ( ERROR {Convert}: Invalid parameters: 1=100 2=( 100 )*0.001 3= 4= 5= 6= with {u}= n= . Try using range: {{convert|100|( 100 )*0.001|...}} to convert a range of numbers.) |
|
|---|---|
| Energy | १,९४० kJ ( ERROR {Convert}: Invalid parameters: 1=1940 2=( 1940 )*1000 3= 4= 5= 6= with {u}= n= . Try using range: {{convert|1940|( 1940 )*1000|...}} to convert a range of numbers.) |
| Carbohydrates | 4 g |
| Fat | 40.2 g |
| Protein | 20.35 g |
| Percentages are relative to US recommendations for adults. Source: USDA Nutrient database |
|
पेपरोनी सलामी (सुकेको ससेज) को इतालवी-अमेरिकी मसालेदार भोजन हो जुन प्रायः सुँगुर वा गाइको काँचो मासु बाट तैयार गरिन्छ,[१][२] पीरो, सुसन एम. एण्ड रिविस, चार्ल्स जी. होम ससेज मेकिंग: हाउ-टू टेक्निक्स फर मेकिंग एंड एन्जोइङ्ग 100 ससेजेस एट होम, तेश्रो संस्करण. नर्थ एडम्स, मासु.: कथा प्रकाशन, 2003. तर सही तरिकाले नामांकित गर्ने हो भने यो कुखुरा को मासु बाट पनि बन्न सक्छ, जुन कम महंगो हुन्छ। [३] यो दक्षिणी इटली को मसालेदार सलामिहरु बाट विकसित गरिएको हो, जस्तै कि नेपाल्स को सालसिगर्यो नेपोलेटाना पिकैंटे या कैलब्रिया को सोपरेसेटा को मसालेदार ससेज। पेपरोनी अमेरिकी शैली को पिज्जा दुकानहरुमा पिज्जा को माथि गरिएको लोकप्रिय सजावट हो। यसको वाहेक कहिले काँही यो सैंडविच बनाउन पनि काम लाग्छ।
‘पेपरोनी’ पेपेरोनी (peperoni) को अपभ्रंस भएको रूप हो, जुन मरिच(पिपर वा पेपर) को इटालियन शब्द पेपेरोने को बहुवचन हुन्छ।
इटली मा अमेरिकी संस्करणको पेपरोनी पाउनको लागि ‘सलामि पिकैंटे’ (salame piccante) या ‘सलामिनो पिकैंटे’ (पिरो सलामी, जुन सामान्यतः कैलेब्रिया को ख़ास हुन्छ) भनेर भनिन्छ। पेपरोनी पिज्जा को इटालियन नाम ‘पिज्जा ऐला डियावोला ’ (तातो ससेजको साथ) हो।
पुरा यूरोप महाद्धीप मा, पेपरोने धेरै प्रकार का पहाडी खुर्सानिहरुलाई भनिने एक साधारण शब्द हो जसमा बेल पीपर तथा प्रायः इटली मा साना आकारका मसालेदार पेपरोंसिनो (peperoncino) या पेपरोन पिकैंटे (peperone piccante) को नामबाट अचारमा प्रयुक्त हुने वाला मरिच र अमेरिका मा पेपरोंसिनी या बैनना पीपर पनि शामिल छ।
उपचार अभिकारकको रूपमा प्रयुक्त सोडियम नाइट्रेट पेपरोनीलाई उसको विशिष्ट नारङ्गी-गुलाबी रङ्गमा गुलाबी हिस्सा प्रदान गर्छ,[१] जबकि पैपरिका या अन्य पहाडी खुर्सानि उसलाइ नारङ्गी रङ्ग प्रदान गर्छ।
यूरोपको विपरीत पेपरोनी को अङ्ग्रेजी शब्दको प्रयोग एकवचन अगणनीय संज्ञा को रूपमा गरिन्छ।
हैलल या कोशर पेपरोनी गाइको मासु वा कुखुरो को मासु बाट पनि बनाउन सकिन्छ।
संदर्भ [सम्पादन गर्ने]
- ↑ १.० १.१ "How Food Works: Pepperoni is Raw Meat?"
- ↑ पीरो, सुसन एम. एंड रिविस, चार्ल्स जी. होम सौसेज मेकिंग: हाओ-टू टेक्निक्स फर मेकिंग एंड एन्जौइन्ग 100 सौसेजेस एट होम , तेस्रो संस्करण. नर्थ एडम्स, मास.: स्टोरी प्रकाशन, 2003. ISBN 9781580174718.
- ↑ खाद्य मानक र उपनाम नीति पुस्तक, यूएसडीए (USDA), पीपी. 133-134
| विकिमीडिया कमन्समा अरु धेरै सामाग्रीहरू छन्: Pepperoni |
|
|||||||