पैयुँ
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (जुन २०११) |
पैयुँ अथवा अङ्ग्रेजीमा चेरी (Cherry) नेपालमा पाइने एक प्रकारको रूख हो। यो पतझड वा decidious वर्गको वनस्पति हो। यसलाई डालेघाँसको रूपमा प्रयोग गरिन्छ। यसको फल पाकेपछि अलग्गै किसिमको तीतो मिसिएको गुलियो र मीठो हुन्छ।
[सम्पादन गर्ने] Gallery
-
Cherry by Gulmammad 1.jpg
-
Cherry by Gulmammad 6.jpg
-
Stella, Prunus avium
-
Cherry trees in autumn