पोखरा विमानस्थल

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
पोखरा विमानस्थल

पोखरा विमानस्थल नेपालको राजधानी काठमाडौं बाट २०० कि मि टाढा पोखरा उपत्यकाको पोखरा सहरमा रहेको छ। यो विमानस्थल १९५८ देखि शुरू भएको हो। हाल पश्चिम नेपालको प्रमुख यो विमानस्थल नजीकै रहेको अर्को जग्गामा सरकारले क्षेत्रिय स्तरको अन्तराष्ट्रिय विमानस्थल बनाउने भनेर चर्चा भइरहेको छ। विमानस्थल निर्माणका लागी सरकारले जग्गा समेत किनी सकेको छ अन्य भौतिक सुविधा निर्माणका लागि हालको विमानस्थललाई बेचि जुटाउने प्रयासको सोच राखीएको छ। हाल यो विमानस्थलबाट दैनिक २१ वटा सम्म उडान हुने गरेको छ। नेपालको राजधानी बाहिरको यो अत्यान्तै ब्यस्त विमानस्थल हो।

विषयसूची

[सम्पादन गर्ने] नामांकरण

यो विमानस्थलको नाम नेपाल पोखरा सहरको नामबाट राखिएको हो।

[सम्पादन गर्ने] स्थिति

यो विमानस्थल पोखरा नगरको मुटु पृथ्वीचौकबाट पश्चिमी क्षेत्रमा सिदार्थ राजमार्ग संगै फुश्रेखोला सम्म छोरेपाटन र मुस्ताङ चोकको बिचमा रहेको छ। नेपालको पोखरा विमानस्थलको एअरपोर्ट कोड |PKR|VNPK हो।

[सम्पादन गर्ने] विस्तार

[सम्पादन गर्ने] विमान सेवाहरू

  • यति एअरलाइन्स
  • कस्मिक एअर
  • नेपाल एअर लाइन्स
  • बुद्ध एअर
  • गोर्खा एअरलाइन्स
  • स्काइलाइन एअरवेज

[सम्पादन गर्ने] उडान

यो विमानस्थलबाट हुने प्रमुख हवाई सेवा तलका सहर सम्म बिश्तारित छ-

[सम्पादन गर्ने] श्रोतहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा