पोखरा विश्वविद्यालय

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
पोखरा विश्वविद्यालय
उद्देश्य Quality Education for Leadership
स्थापना १९९१
प्रकार पब्लिक
कुलपति नेपालको प्रधानमन्त्री
उपकुलपति प्राध्यापक डा. केशरजग बराल
रजिस्ट्रार डा. ओम प्रकाश शर्मा
ठेगाना लेखनाथ नगरपालिका, कास्की जिल्ला, नेपाल
विद्यार्थी संख्या २०७२
वेबसाईट http://www.pu.edu.np

पोखरा विश्वविद्यालय नेपालको पश्चीमाञ्चलको पोखरा सहरमा अवस्थित विश्वविद्यालय हो। यो विश्वविद्यालय सन् १९९६मा स्थापीत भएको हो। हाल यस विश्वविद्यालयमा ४९०० विद्यार्थी अध्यनरत छन्। यो विश्वविद्यालयमा आंगीक र संबन्धनप्राप्त गरी देशभर २४ वटा क्याम्पसहरू रहेका छन।

श्रोत:[सम्पादन गर्ने]

पोखरा विश्वविद्यालयको वेबसाइट