पोटासियम

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्

पोटासियम एक क्षारिय धातु हो , यानेकी यस धातुले पानीसँग रसायनिक प्रतिक्रिया गरेर पोटासियमहाइड्रो अक्साइड नामक क्षारको निर्माण गर्दछ। यस तत्वको रसायनिक संकेत K (ल्याटिनमा क्यालियम भनिने भएर) हो र यसको आणविक संख्या १९ हो।

यसलाई बोटविरुवाको लागि पोटासियम युक्त पोषण तत्व भएको मल,सावुन उत्पादन लगायत विभिन्न कार्यको लागि उपयोगमा ल्याइन्छ। ढाँचा:Infobox पोटासियम

रसायनिक गुणहरू [सम्पादन गर्ने]

भौतिक गुणहरू [सम्पादन गर्ने]

यो पनि हेर्नुहोस् [सम्पादन गर्ने]