पोर्टल:सामग्रीहरू/रूपरेखाहरू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सम्पादन गर्ने  हेर्ने  

विकिपीडियाको सामग्रीहरू: रूपरेखाहरू

रूपरेखाको रूपमा, विश्वको ज्ञानको सारांश तल दिइएको छ ।   प्रत्येक विषयले जुन विषयलाई संक्षेप गर्दछ त्यस विषयको लिङ्कहरू दिइएको छ ।   सँगै, यी ब्लगहरूले विकिपीडियाको बहुभाषी नक्शा बनाउँदछ ।

अक्सफर्ड विश्वविद्यालयको मर्टन कलेज पुस्तकालयमा रहेको ऐतिहाँसिक पाण्डुलिपी
  • पुस्तकपुस्तक वा किताब शव्द, चित्र, लगायत बिभिन्न चिजहरू छापिएका कागजहरूको समूह हो । आजको नयाँ जमानामा किताब बिधुतीय पनि हुन सक्छ जस्लाई (इ-बूक्) भनिन्छ । केही पुस्तकहरूमा तस्बीर पनि हुन्छन् त केहीमा हुँदैनन् । सामान्यतया पुस्तकमा धेरै पानाहरू हुन्छन् जसलाई एकापट्टी बाँधेर बाहिर दुई किल्लाले ढाकिन्छ । पुस्तकहरूको ठूलो समूहलाई पुस्तकालय भनिन्छ । कुनै साहित्यिक कार्य वा त्यस्तो कामको मुख्य शाखालाई पनि किताब भनिन्छ ।
सन्दर्भ कार्यहरू बारे थप ...