पोल्याण्ड

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
पोल्याण्डको झण्डा

पोल्याण्ड (पोलिस: Polska, पोल्स्का) लाई आधिकारिक रूपमा गणतन्त्र पोल्याण्ड भनिन्छ। यो मध्य युरोपको एक देश[१] हो जस्को सिमाना पश्चिममा जर्मनी, दक्षिणमा चेक गणतन्त्रस्लोभाकिया, पूर्वमा युक्रेनबेलारुस, र उत्तरमा बाल्टिक सागर, लिथुवानिया, र रुस सँग जोडिएको छ। बाल्टिक सागरको यसको जल सिमाना डेनमार्कस्विडेन सँग साझा छ। पोल्याण्डको कूल क्षेत्रफल ३१२,६८५ वर्ग किमि[२] (१२०,७२८ बर्ग मिल) छ। जसका कारण पोल्याण्ड संसारकै ६९औं ठूलो[३] राष्ट्र हुनपुगेको छ। यहाँको जनसङ्ख्या ३ करोड ८५ लाख भन्दा बढि छ। पोल्याण्डियालीहरू मुख्यत: ठूला सहरहरूमा बस्तछन्।

विषयसूची

[सम्पादन गर्ने] इतिहास

[सम्पादन गर्ने] प्ररम्भिक इतिहास

[सम्पादन गर्ने] सन्दर्भ

  1. विकिपीडिया (२००६), "केन्द्रिय युरोप" 
  2. पोल्याण्डको केन्द्रिय तथ्यङ्क कार्यालय (२००६), "Tablice" 
  3. विकिपीडिया (2006), "कूल क्षेत्रफलका आधारमा देशहरूको सूची" 

[सम्पादन गर्ने] अन्य वेबसाइटहरू

व्यक्तिगत औजारहरू
नेमस्पेस

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा
अरु भाषामा