पौराही

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

पौराही नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको रौतहट जिल्लामा अवस्थित एक नगर हो। पहिला यो गाविसको रूपमा रहेको भए पनि २०६८ साउन १ गते देखि यो चन्द्रनिगापुर नगरपालिका अन्तर्गत समवेस गरिएको छ। यो स्थानको नामाकरण दनुवार जातिसँग सम्बन्धित छ। दनुवार भाषाको 'पौडाइ'बाट अपभ्रम्स भएर 'पौराही' नाम रहन गएको भन्ने विस्वास छ। यहाँका प्रमुख स्थल नुनथर र पौराही ब्रम्हस्थान हो।

यो पनि हेर्नुहोस[सम्पादन गर्नुहोस्]


सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]