प्रकाश आवर्तन

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रकाश एउटा मात्रै माध्यममा जहिले पनि सिधा मात्र जान्छ । जब यो एक माधयमबाट अर्को माध्यममा जान्छ तब यो बाँगिन पुग्छ । माध्यम भन्नाले विरल माध्यम र सघन माध्यम हुन् । विरल माध्यम हावा हो भने सघन माध्यममा पानी, सिसा, प्लास्टिक आदि पर्दछ्न् ।
यसरी प्रकाश एक माध्यमबाट अर्को माध्यममा जाँदा बाँगिने क्रियालाई प्रकाश आवर्तन क्रिया भनिन्छ ।
प्रकाश आवर्तनसँग सम्बन्धित २ वटा नियमहरु छ्न् :
१. आपतित किरण, नर्मलपरावर्तित किरण सतहको एउटै बिन्दुमा पर्दछ्न् ।
२. कुनै दुई वटा माध्यमका लागि आपतित कोणको मान Sin i र आवर्तित कोणको मान Sin r स्थिर हुन्छ जसलाई नै स्नेलको नियम भनिन्छ ।