प्रजातन्त्र दिवस
नेपाली विकिपीडियाबाट
नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ।