प्रजातान्त्रिक कार्यबाही

नेपाली विकिपीडियाबाट

प्रजातान्त्रिक कार्यबाही (Acción Democrática) भेनेजुएलामा एउटा सामाजिक-जनवादी राजनैतिक दल हो | दल १९३६मा स्थापना गरियो |[१] हेन्रि रामोस दलको महासचिब हो |[२]

यो दल समाजवादी इन्टरनेसनलसंग आबद्ध छ ।[१]

[परिवर्तन्] स्रोतहरू