प्रणामी

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रणामी एक सम्प्रदाय हो जसले सर्वोच्च भगवान, श्रीकृष्णको वचनको पूजा गर्दछ, जुन महामति प्राणनाथजी र सतगुरु श्री देवचन्द्रजीद्वारा उनीहरूको पवित्र ग्रन्थ, श्री तारतम सागरको रूपमा दिइएको थियो।[१][२][३][४][५]

इतिहास[सम्पादन गर्नुहोस्]

महामति प्राणनाथजी सन् २०१९ को एक भारतीय टिकटमा

१७औँ शताब्दीमा पश्चिम भारतमा प्रणामी सम्प्रदायको उदय भक्ति सन्तहरू, श्री देवचन्द्रजी महाराज र उनका प्रमुख शिष्य श्री मेहराज ठाकुर (जसलाई महामति प्राणनाथजी वा प्राणनाथजी पनि भनिन्छ, जसले यस परम्परालाई नाम दिएका थिशग)को शिक्षामा आधारित थियो।[३] प्रणामी सम्प्रदायलाई निजानन्द सम्प्रदाय पनि भनिन्छ। प्रणामी सम्प्रदायका शिक्षाहरूले पूर्वीय धर्महरू र पश्चिमी धर्महरू बीचको खाडललाई एकसाथ कम गर्ने प्रयास गर्दछ। यसले पूर्वीय र पश्चिमी दुवै धर्महरू एउटै सर्वशक्तिमान ईश्वरको बारेमा कुरा गर्दछ।[६]

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

  1. "Pranami Faith", pranami.org 
  2. Dalal, Roshen (२०१०), "Pranami Panth", Hinduism: An Alphabetical Guide, New Delhi: Penguin Books India, आइएसबिएन 978-0-14-341421-6 
  3. ३.० ३.१ Toffin, Gérard (२०११), The Politics of Belonging in the Himalayas: Local Attachments and Boundary Dynamics, SAGE Publishers, पृ: 144–152, आइएसबिएन 978-81-321-0524-4 
  4. Toffin, Gérard (२०१२), "The Power of Boundaries: Transnational Links among Krishna Pranamis of India and Nepal", in John Zavos, Public Hinduisms, SAGE Publ. India, पृ: 249–254, आइएसबिएन 978-81-321-1696-7 
  5. Shiri Ram Bakshi; S.R. Bakshi And O.P. Ralhan (२००८), Madhya Pradesh Through the Ages, Sarup & Sons, पृ: 205–206, आइएसबिएन 978-81-7625-806-7 
  6. Archana Sharma | TNN (नोभेम्बर १९, २००६), "Where Krishna meets Mohammed", द टाइम्स अफ इन्डिया (अङ्ग्रेजीमा)। 

बाह्य कडीहरू[सम्पादन गर्नुहोस्]