प्रत्यक्ष लागत

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

प्रत्यक्ष लागत भन्नाले यस्तो रकमलाई जनाउँदछ जुन कुनै पनि उत्पादन तथा वस्तु विशेष वा सेवासँग सजिलै छुट्याउन सकिन्छ । यसले उत्पादन तथा सेवामा लाग्ने सामग्री, श्रम तथा अन्य खर्चहरु जसको प्रत्यक्ष सम्बन्धमा ‍उत्पादन वा सेवासँग हुने रकमलाई जनाउँदछ ।

प्रत्यक्ष लागतको लागत केन्द्रसँग प्रत्यक्षरूपमा सम्बन्धित हुन्छ ।

सन्दर्भ सामग्रीहरू[सम्पादन गर्नुहोस्]

थप हेर्नुहोस्[सम्पादन गर्नुहोस्]