प्रमात्रा व्यतिषङ्ग
नेपाली विकिपीडियाबाट
| यो एउटा अनाथ (एक्लो) पृष्ठको रुपमा छ, यो पृष्ठ कुनै पनि पृष्ठसित नजोडिएको अथवा एक-दुइवटा वटासित मात्र जोडिएको हुन सक्छ। कृपया सम्बन्धित लेखबाट; यस पृष्ठसित लिङ्क जोड़्न सहायता गर्नुहोस् सुझाव यहाँ उपलब्ध हुनसक्छ। (अक्टोबर २०११) |
प्रमात्रा यान्त्रिकीमा प्रमात्रा उलझाव त्यो स्थितिलाइ भनिन्छ जब दुइ वस्तुहरूको एक-आपसमा केही भौतिक प्रभाव परे पछि उनिहरूको भिन्ना भिन्नै गरेको परिस्थितिमा पनि ती दुइ वस्तुमा एक प्रामात्रा सम्बन्ध रहन्छ।