प्रयोगकर्ता:जयन्ती जानू

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
  • यो प्रयोगकर्ता डोटेली भाषाको मातृभाषी हुनुहुन्छ ।
  • यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।
  • यो प्रयोगकर्ता देउडा संस्कृतीमा रुची राख्नु हुन्छ ।
  • यो प्रयोगकर्ता धूम्रपान गर्नुहुन्न ।
  • स्वागतम् ! स्वागतम् !! स्वागतम् !!!
  • नेपाली विकीमा आफ्नो योगदान दिएर नयाँ-नयाँ लेख बनाई यसलाई धनी बनाउन निरन्तर, अहर्निस लागिरहनु भएको तपाईं 'नेपालप्रेमी' नेपालीलाई मेरो स्वागत पेजमा हृदय देखिको सु-स्वागत गरें | म विकिमा नयाँ भएकाले मबाट कुनै सहयोग शिवाय page edit & page make, को आश राख्नु व्यर्थ हुनेछ, बरू तपाईंको सहयोग म चाहाने छु |