प्रयोगकर्ता:प्रेमप्रसाद पौडेल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

म प्रेमप्रसाद पौडेल रसुवा जिल्ला साबिक धैबुङ गाविस वडा नं ९ (हाल कालिका गाउँपालिका वडा नं ५) का स्थायी बासिन्दा हुँ । म विकीपिडियामा १०:४५, १९ मे २०१२ बाट प्रबेश गरेको हुँ । धेरै मेसो नभएपनि विकिपिडियामा नयाँ लेख बनाउन र सम्पादन गर्न मन लाग्छ ।

संस्थागत पदीय विवरण[सम्पादन गर्नुहोस्]

सामाजिक साइटहरु[सम्पादन गर्नुहोस्]

विकीपिडियामा मेरा लेखहरू[सम्पादन गर्नुहोस्]

'धन्यवाद !'[सम्पादन गर्नुहोस्]