प्रयोगकर्ता:शंकर

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

शंकर पोखरेल

म यहाँ के गर्दै छु[सम्पादन गर्नुहोस्]

हाम्रो नेपाली विकिपीडियामा योगदान गर्न चाहनेहरूलाई सजिलो होस् भन्ने हेतुले मैले हाल सहायता:विषयसूचि पृष्ठमा काम गरिराखेको छु। हाल केहि दिनको लागि दशैँका कारण पटके योगदान मात्रै भएको छ :)

अहिले गर्दै गरेका कामहरू[सम्पादन गर्नुहोस्]



मेरो योगदान

मलाई लेख्नुस्

यो प्रयोगकर्ता विकिपरियोजना नेपालका सदस्य हुनुहुन्छ।