प्रयोगकर्ता:Ashishlohorung

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

जडेवायो, लोहोरुङ्मा यसरी सम्बोधन गरिन्छ । म पेसाले एक Web Developer हुँ । अहिले सिड्नी को एउटा कम्पनीमा काम गर्छु । Wikipedia सम्पादन गर्नु मेरो सोख हो । म धेरै जस्को en.wikipedia.org म सकृया छु । मेरो पेज हेर्नुभ्एकोमा धेरै धन्यवाद ।