प्रयोगकर्ता:Bhawani Gautam/Sandbox

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: अन्वेषण, खोज्नुहोस्
मुख्य

कुराकानी

प्रयोगकर्ता पृष्ठहरु

प्रयोग बाकसहरु

चित्र मञ्जुषा

योगदान

जिज्ञासा

इमेल

कालिदास रचित मेघदूतको कल्पनाको यक्ष, अमरावती, तेस्रो शताव्दी

मेघदूतम् महाकवि कालिदास द्वारा रचित विख्यात दूतकाव्य हो। यसमा एक यक्षको कथा छ जसलाई कुबेरले अल्कापुरीबाट निष्कासित गरिदिएका थिए। निष्कासित यक्ष रामगिरि पर्वतमा निवास गर्दछ। वर्षा ऋतुमा त्यसलाई आफ्नो प्रेमिकाको सम्झनाले सताउन लाग्दछ। कामार्त यक्षले सोच्न थाल्छ कि कुनै प्रकारले त्यसका अल्कापुरी फर्कनु सम्भव छैन, यस कारण त्यो प्रेमिकासम्म आफ्नो सन्देश दूतका माध्यमले पठाउने निश्चय गर्दछ। एक्लोपनको जीवन बिताउँदो यक्षले कुनै पनि संदेशवाहक पाउँदैन। यस कारण उसले मेघका माध्यमले आफ्नो सन्देश विरह आकुल प्रेमिकासम्म पठाउने कुरा सोच्न थाल्छ। यस प्रकार आषाढ़को पहिलो दिन आकाशमा उड़्ने मेघहरुले कालिदासको कल्पनाका साथ मिलेर एक अनन्य कृतिको रचना गरिदिन्छन्।

"मेघदूत"को लोकप्रियता भारतीय साहित्यमा प्राचीन कालदेखि नैं रहेकोछ। जहाँ एकातिर प्रसिद्ध टीकाकारहरुले यसमाथि टीकाहरु लेखेका छन्, अनि अनेक संस्कृत कविहरुले यसबाट प्रेरित भएर अथवा यसलाई आधार बनाएर धेरै दूतकाव्य लेखेका छन्, भावना र कल्पनाको जो उदात्त प्रसार मेघदूतमा उपलब्ध छ, त्यो भारतीय साहित्यमा अन्यत्र विरल छ। मेघदूतम् काव्य दुइ खण्डहरुमा विभक्त छ। पूर्वमेघमा यक्ष बादललाई रामगिरिदेखि अलकापुरी सम्मका बाटाहरुको विवरण दिन्छ र उत्तरमेघमा यक्षको प्रसिद्ध विरहदग्ध सन्देश छ, जसलाई कालिदासले प्रेमीहृदयको भावनालाई मुछेकाछन्। केही विद्वानहरुले यस कृतिलाई कविको व्यक्तिव्यंजक (आत्मपरक) रचना मानेका छन्। "मेघदूत"मा लगभग ११५ पद्य छन्। पूरा लेख पढ्नुहोस् ...

व्यक्तिगत औजारहरू

बहुरुपहरु
क्रियाहरु
अन्वेषण
सहायता
विविध पृष्ठहरू
औजारबट्टा