प्रयोगकर्ता:Madhav p pokharel

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

माधव प्रसाद पोखरेल अर्थात् माधप्पोख्रेल नेपाली भाषा र साहित्यमा लामो समय योगदान गरेका व्यक्तित्त्व हुन्। उनी हाल त्रिभुवन विश्वविद्यालयमा प्राध्यापन कार्यमा संलग्न छन्।