प्रयोगकर्ता वार्ता:Krish Dulal

नेपाली विकिपीडियाबाट
यसमा जानुहोस्: परिचालन, खोज्नुहोस्
नमस्ते
सम्पादन सहायताका लागि यो भिडियो हेर्नुहोस्

नमस्ते!
Krish Dulalजी
समस्त विकिपीडिया समुदायको तर्फबाट तपाईंलाई नेपाली विकिपीडियामा हार्दिक स्वागत छ। विकिपीडिया एउटा खुला विश्वकोष हो जसमा विभिन्न विषयका जानकारीहरू संग्रहित हुन्छन्।

  • अहिले सम्म नेपाली विकिपीडियामा २५,५१४ लेखहरू छन्। यसलाई बढाउन तपाईं हामी सबैको योगदानको आवश्यकता रहेको छ।

आउनुहोस् हामी सबै मिलेर नेपाली विकिपीडियालाई विश्वका अन्य प्रमुख भाषा जत्तिकै धनी बनाऔं।

  • विकिपीडियाले कुनै पनि व्यक्तिलाई सम्पादन गर्ने अधिकार दिन्छ। तपाईं पनि यहाँ नयाँ लेख लेख्न अथवा भएका लेखमा थप्न सक्नुहुन्छ, तर विकिपीडियामा तपाईंको कुनै पनि विज्ञापन वा आत्मकथा स्वीकृत हुँदैन।
  • सबै भन्दा पहिला दुईवटा लेख प्राय सोधिने प्रश्नहरूविकिपीडिया:स्वशिक्षा पढ्नुहोस् अथवा यो भिडियो हेर्नुहोस्
  • आफ्नो परिचय दिनको लागि तपाईंको प्रयोगकर्ता पृष्ठ बनाउनुहोला। (परिचय दिइरहनु आवश्यक नै भने छैन)
  • विकिपीडियामा नयाँ लेख लेख्न तथा भएका लेख हरू सम्पादन गर्न यहाँलाई केही अप्ठ्यारो परे अथवा विकिको विषयमा केही प्रश्न, सुझाव, गुनासो आदि भएमा चौतारी अथवा प्रश्नहरू पृष्ठ सम्पादन गरेर आफ्नो प्रश्न, सुझाव आदि राख्नु होला।
  • विकिपीडिया सम्बन्धी सामान्य जानकारीहरूका लागि परिचय पृष्ठ हेर्नुहोस्।
  • कुनै सहयोग चाहिएमा सहायता पृष्ठ हेर्नुहोस्।
  • प्रयोगको लागि प्रयोगस्थल पृष्ठ हेर्नुहोस्।
Wiki Nepal.png
स्वागत
विकिपीडिया:नेपाली दूतावास
प्रयोगस्थल
चौतारी
सहायता
  • हामीलाई विश्वास छ तपाईंले एउटा विकिपीडियन बनेर यहाँका लेखहरू सम्पादन गर्न रमाईलो मान्नु हुनेछ।
  • कृपया वार्तालाप पृष्ठमा चारवटा वक्र (~~~~) प्रयोग गरि सहि गर्नुहोला। यसले वार्तालाप पृष्ठमा स्वत: तपाईंको नाम, वार्ता पृष्टको लिङ्क र मिति लेखिदिन्छ। मलाई केही कुरा सोध्नु परेमा मेरो नाम पछि लेखिएको (वार्ता)मा थिचेर प्रश्न लेख्नु होला।
  • यदि तपाईँलाई विकिपीडियामा केही समस्या परेको छ भने आफ्नो वार्तालाप पृष्ठमा {{helpme}} राख्नु होला। कसैले तपाईँको समस्याको समाधान बताउने छ।
  • अन्य समस्याको लागि प्रवन्धकहरूसँग सम्पर्क गर्नुहोला।

धन्यवाद!

--Ganesh Paudel ०५:३४, २९ अगस्त २०१० (UTC)

विषयसूची

Translation request[सम्पादन गर्ने]

the translations are as follows en:Qin Shi Huang क्विन् शाइ ह्वान्ग् and en:Wuhanवूहान्

Nepali Translation for the ongoing South Asian Football Games[सम्पादन गर्ने]

There is an English article on '2013 SAF championship'. Would be nice to have a nepali article on it too...

बार्नस्टार अलङ्कार[सम्पादन गर्ने]

मिहिनेती बार्नस्टार अलङ्कार अनवरत मिहिनेत अलङ्कार
नेपाली विकिपीडियामा अनेकौं लेखहरूमा अनवरत रूपमा मिहिनेतका साथ योगदान प्रदान गर्नुभएको हुनाले सो मिहिनेतको कदर स्वरूप म गणेश कुमार तपाईंको पृष्ठमा यो अलङ्कार प्रदान गर्दछु। १८:०३, १० सेप्टेम्बर २०१० (UTC)

कृपया मलाई समर्थन गर्नुहोला[सम्पादन गर्ने]

कृशजी, विकिपीडियामा मलाई प्राप्त भएको ६ महिने अस्थायी सिसप अनुमति समाप्त भएको छ। अब म स्थायी सिसपका लागि निवेदन गर्दैछु। कृपया चौतारी पृष्ठमा गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु।--Ganesh Paudel ०७:२३, ९ नोभेम्बर २०१० (UTC)

कृषजी मेरो योगदानका लागि मेरो योगदान हेर्नुहुन अनुरोध छ।--Ganesh Paudel ०६:००, १० नोभेम्बर २०१० (UTC)

मुख्य पृष्ठ[सम्पादन गर्ने]

कृशजी तपाईंको सुझाउ ठीक हो, तिहार लेख मुख्य पृष्ठमा धेरै बस्यो तर छठ लेखलाई अझ बढाउनु पर्ने अनि परिमार्जित गरेर अर्को सालको छठ पूजाको अवसरमा राख्दा उचित होला कि? मेरो विचारमा मुख्य पृष्ठमा साहित्यबारेको पृष्ठ अहिले सम्म नभएको हुँदा मोतिराम भट्ट लेख उपयुक्त होला जस्तो लाग्यो, तपाईं के भन्नु हुन्छ-

Bhawani

धेरैधेरै धन्यवाद[सम्पादन गर्ने]

कृषजी, मलाई विकिपीडियाको दीर्घकालिन सिसप बनाउन तपाइँले गर्नुभएको समर्थन र सहयोगका लागि हार्दिक धन्यवाद व्यक्त गर्दछु। --Ganesh Paudel ०९:४१, २१ नोभेम्बर २०१० (UTC)

पर्तिक्रिया को लागि धन्यबाद[सम्पादन गर्ने]

कृष् जी मपर्ती हजुरले दिएको पर्तिक्रिया पर्ति म एकदम आभार छुI पूर्ण पनि मलाइ आशा छ तपाई बीच बिचमा मलाइ पर्तिक्रिया दिराख्नुहुनेछ मेरो लेख मा केहि कमि कमजोरी भाछ भने क्षेमा चाहन्छु र कहानेर कुन लेख मा गल्ति छ मलाई भन्नुहोला ताकी म उक्त लेखलाई सुधार गर्न शकू धन्यबाद II हिक्मत शाही (कुरा गर्ने) १२:४०, ३० अक्टोबर २०१३ (युटिसी(UTC)) ~~हिक्मत शाही~~

विस्तृत शान्ति सम्झौता[सम्पादन गर्ने]

विस्तृत शान्ति सम्झौता लेखमा तपाईंले गरेको योगदान प्रशंसनिय छ । तर यो लेखको पाठ तथा ढाँचा विकिपीडियाका लेखहरूमा हुनुपर्ने जस्तो छैन । यो लेखमा जुन नेपाल सरकार र नेपाल कम्युनिष्ट पार्टी माओवादी बीच भएको विस्तृत शान्ति सम्झौता दस्तावेजको हुबहु पाठ सारिएको छ, त्यो हटाउन म आवश्यक देख्छु ।

तपाईंलाई थाहा नै होला विकिपीडियाका लेखहरू लेख्दा सामान्य नियमहरू पालना गर्नु पर्दछ । त्यो तपाईंले यहाँ पाउन सक्नुहुने छ । en:http://en.wikipedia.org/wiki/Wikipedia:Manual_of_Style

समर्थनको निम्ति[सम्पादन गर्ने]

कृशजी, तपाईंले कृपा गरी यहां support गरिदिनु होस् न -

Bhawani

समर्थन[सम्पादन गर्ने]

कृशजी नमस्कार, विशेष नेपाली विकसनरी र विकिबुक्समा त्यति काम भएको जस्तो लागेन यदि त्यतिकै रह्यो भनें बन्द हुन सक्छ र त्यहाँ फोनेटिक नेपाली लेखन नभएकोले अरुले पनि काम गरेका छैनन्, म केहि काम त्यहाँ गरिरहेछु। यो काम गर्नलाई मैले प्रबन्धकको पदको निम्ति निवेदन गरेको छु कृपा गरी यहाँ गएर समर्थ दिनु होला। विक्सनरीमा दिनु भएको समर्थनको निम्ति धन्यबाद--

Bhawani

अंक प्रयोग बारे[सम्पादन गर्ने]

नेपाली भाषा देवनागरी लिपिमा लेखिने हुँदा यसका अंक पनि देवनागरीमा नैं लेखिनु स्वाभाविक हो तर कतिपय सफ्टवेयरमा अंक लेख्न रोमन कै सहारा लिनु पर्ने हुँदा बाध्यतावश देवनागरीको ०,१,२,३,४,५,६,७,८ र ९को सट्टा 0,1,2,3,4,5,6,7,8 र 9 लेख्नु परिरहेछ। वर्तमान विद्यार्थी पींढ़िलाई हेर्दा उनीहरू नेपाली लेख्छन् तर प्रायले अंकको प्रयोग अंग्रेजी भाषा कै गर्छन्, कतिपय यस्ता नेपालीहरू पनि भेटेकोछु जसले नेपाली गिन्ती जान्दैनन्। भारतको राष्ट्रिय हिन्दी सम्मेलनले त लिपि देवनागरी चलाएता पनि अंक अंग्रेजीको प्रयोग गर्ने निर्णय लियो। नेपाली प्रज्ञा प्रतिष्ठानले के गर्नेछ त्यो त थाह भएन। भविष्यमा कुनै पनि समय नेपाली अंकको सट्टा अंग्रेजी अंक लेखिने सम्भाव्यतालाई नकार्न सकिंदैन।

अतः हामीले पनि विकिमा यसको प्रयोगबारे केहि सोच राखी यस विषयमा चर्चा गर्नु आवश्यक हो भन्ने मलाई लाग्छ। आ-आफ्ना सुझाउहरू यहाँ राख्न सबैलाई अनुरोध गर्दछु।-

Bhawani

यो पढ़्नुहोस्[सम्पादन गर्ने]

कृपया यो पढ़ेर आफ्नो विचार राख्नुहोला--

Bhawani

मैले बुझिन कुन चैं सित समान छ?

बुझें[सम्पादन गर्ने]

अहिले बुझें र मिलाएँ।

हवस धन्यबाद Krish Dulal १५:५८, १ अप्रिल २०११ (UTC)

वार्तालाप पृष्ठबारे[सम्पादन गर्ने]

यहाँलाई मेरो निवेदन यो छ कि मैले हालैमा वार्तालाप पृष्ठहरूमा अरु विकिमा झैं सामग्री पृष्ठको सुधारको निम्ति प्रयोगकर्ताहरूलाई स्वागत सुझाउको एउटा ढाँचा बनाएको छु र यसको प्रयोग धेरै वटा पृष्ठहरूमा गरेको पनि छु। यस टेम्प्लेटलाई मेनुअल गर्दा समय खर्च हुने र यो समयमा अन्य उपयोगी कार्य गर्न सकिने भएकोले कुनै बोट (Bot)को प्रयोग गरि यो कार्य गर्न सकिन्छ। यसको निम्ति राजेशजीले मलाई सुझाउ पनि दिनु भएको छ, हालमा हाम्रा सदस्य माझका कुनै पनि बोट सक्रिय पाइन र नेपाली विकिमा सक्रिय कुनै बोट जस्तै (wikitanvirBot)को प्रयोग गराई यो कार्य गर्न सकिएला? यस बारे झलफल यहाँ गर्न अनुरोध गर्दछु।

Bhawani


GaneshBot लाई समर्थनको लागि अनुरोध[सम्पादन गर्ने]

कृष जी,

मैंले नेपाली विकिपीडियाका केही जटील र झन्झटिला प्रशासनिक कामहरू गर्नका लागि GaneshBotको सृजना गरेको छु। तत्कालका लागि भाषिक सुद्धासुद्धि र व्याकरणको क्षेत्रमा काम गर्न यसको प्रयोग गर्ने सोच बनाएको छु। पछि लेखको संख्यात्मक तथा गुणात्मक बृद्धिमा पनि यसको प्रयोग गरिनेछ। अहिलेलाई यस बोटको लागि समर्थन गरिदिनुहुन सबै साथीहरूलाई अनुरोध गर्दछु। बोट निर्माण गरेपछि लोकल कम्युनिटीको समर्थनको आधारमा मात्र यसको Approval हुने भएकोले कृपया यहाँ गएर समर्थन गर्नुहुन अनुरोध गर्दछु। --Ganesh Paudel ०६:४९, २७ अप्रिल २०११ (UTC)

Please Support me --GaneshBot ०७:०१, २७ अप्रिल २०११ (UTC)

ठुटो अथवा stub बारे[सम्पादन गर्ने]

क्रिशजी तपाईंले बनाएका केहि अपूरा पृष्ठहरूमा {{ठुटो}} अथवा {{Stub}} लेख्न भुल्नु भएको छ, हेर्नुहोला यो लगाउँदा पछि गएर हिसाब-किताब गर्न ऱ पूरा पार्न सजिलो हुन्छ। भवानी गौतम ०२:३६, ८ मे २०११ (UTC)

Support please[सम्पादन गर्ने]

Krish Dulal जी,support me here भवानी गौतम १५:३०, १४ मे २०११ (UTC)


ब्युरोक्रेट एक्सेसका लागि समर्थन बारे[सम्पादन गर्ने]

कृषजी नमस्ते,

नेपाली विकिपीडियाको ब्युरोक्रेट एक्सेसका लागि मैंले आवेदन गरेको छु। यहाँ गएर मलाई समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। धन्यवाद। --Ganesh Paudel ०५:५८, १९ मे २०११ (UTC)

कृशजी, एक पल्ट राजेशजीले गर्नु भएको यो निवेदन हेरि आफ्नो मत दिने र हस्ताक्षर हालिदिने अनुरोध गर्दछु। यदि तपाईंले अक्टोबरमा मत दिनु भएको भए फेरि त्यसलाई मेटि फेरि नयाँ हस्ताक्षर हालि दिनु हुन पनि अनुरोध गर्दछु किन भने राजेशजीले २० मेमा दिनु भएको निवेदनमा अक्टोबरको हस्ताक्षर देखाउँदा मिलेन।भवानी गौतम १५:१७, ३१ मे २०११ (UTC)

सिरहा जिल्लाको हिज्जे[सम्पादन गर्ने]

क्रिस जी, तपाईँले सिरहा जिल्ला सम्बन्धि लेख्नु भएको लेख सराहनिय छ । तर लेखको शिर्षक तथा पाठमा "सिरहा" हुनुपर्नेमा "सिराहा" भएको छ । कृपया हिज्जे सच्याउनुहोला । धन्यवाद । --Abhishek Singh ०४:३६, ७ जुन २०११ (UTC)

  • अभिशेक जी, म पनि यो बारेमा अस्पष्ट थिएँ तर यो हेर्नुहवस । यो नेपाल सरकारको आधिकारिक वेबसाइट हो यसमा पनि सिराहा नै छ । त्यस्तै केन्द्रीय तथ्याङ्क विभागको वेबसाइटमा पनि सिराहा नै लेखिएको पाएँ ।

-Krish Dulal ०८:४४, ७ जुन २०११ (UTC)

Translator Updated[सम्पादन गर्ने]

The translator has been updated to a newer version. Please uninstall the previous versions and then install a new one from here : nepaliwikipediatranslator.googlecode.com --राजेश २०:१३, ८ जुन २०११ (UTC)

चर्चा[सम्पादन गर्ने]

If you have time please comment here for the progress of wiki -भवानी गौतम १४:२२, ९ जुन २०११ (UTC)

प्रारम्भिक लेखहरू[सम्पादन गर्ने]

नमस्कार, प्रारम्भिक रूपमा विकिपीडियामा यी लेखहरू हुनु अति आवश्यक रहेछ। हाम्रो विकि त प्रारम्भिक स्तरको पनि भएको रहेनछ। धेरै भाषाहरूले यो पार गरि सकेकाछ्न्। अंग्रेजीको यो पनि हेर्नुहोस्। हामीले यस तर्फ ध्यान दिने बेला भो, आफ्नो बहुमूल्य समयलाई कटौति गरि ती लेखहरूमाथि कार्य गर्न हजुरलाई अनुरोध गर्दछु।

अर्को कुरा[सम्पादन गर्ने]

मैले तपाईंको सुझाव अनुरूप कार्य गरें र विद्युतीय अभियान्त्रिकी (इन्जिनियरिङ)मा सारें।

यसमा एउटा कुरा जोड़्न मन लाग्यो - कुन शव्दको प्रयोग कसले कसरी गर्छ यो एउटा कुरा हो, मैले लेखेको गलत हुँदैनन्, म कदापि भन्दिन, यसलाई सुधार्ने, सुझाव दिने आदि काम हुनाले नै विकिको महत्व बड़्दै गएको हो। भाषामा एकरूपता हुनु पर्छ अर्को कुरा, नेपाली भाषा राष्ट्र भाषा मात्र नभएर अन्तर्राष्ट्रिय भाषा हो (नेपाल, भूटान, भारत, म्यानमार)मा बोलिने भएकोले। प्राय नेपाली विद्वान्, साहित्यकारहरू(देवकोटा, सम, विश्वेश्वर, मोतिराम, मोदनाथ आदि आदि)ले भारतमा अध्ययन गरेकाले हिन्दी र संस्कृतको प्रभाव पर्नु स्वाभाविक हो। यंत्र नभएर यन्त्र हुने कुरा त संस्कृतकै भयो, यन्त्र हुने कुरालाई नैं म मान्छु, तर हिन्दीबाट अनुवाद गर्दा जस्ताको तस्तै छोडिएकाछन् र नैं त्यस्तो भयो, यसलाई सुधार्ने काम पाठकको पनि हुन्छ। तपाईंको यस यस्ताकुरामा ध्यान नदिनाले विकि नै धेरैका माझ अविस्वसनीय भइरहेको छ ।मा सत्यता कम भएको लाग्छ, किन भनें म जुन बेला विकिमा आएँ त्यस बेला लेख संख्या ४००० जति थिए, सक्रिय प्रयोगकर्ताहरू २५ जना जति। विकिमा प्रयोग गरिएका शव्द र वाक्यहरू भानुभक्त कालिन् भन्दा अघिका जस्ता। तर अहिले त्रुटिहरू भएर पनि त्रुटि रहित छ भन्न मिल्छ। यसको श्रेय तपाईंहरूलाई नै जान्छ जसले अनवरत रूपमा कार्य गर्नु हुँदैछ। दुलाल बन्धुहरूको योगदानले विकि भयंकर भयङ्कर रुखको रूपमा खड़ा हुँदैछ, यो हामीले बुझेका छौं। -भवानी गौतम ०२:३९, १६ जुन २०११ (UTC)

PAGENAMEको सट्टा SUBST:PAGENAME प्रयोग गर्नु होला[सम्पादन गर्ने]

दुलाल जी PAGENAMEको सट्टा SUBST:PAGENAME प्रयोग गर्नु होला --राजेश (वार्ता) १५:१५, २३ जुन २०११ (UTC)

Invite to WikiConference India 2011[सम्पादन गर्ने]

WCI banner.png

Hi Krish Dulal,

The First WikiConference India is being organized in Mumbai and will take place on 18-20 November 2011.
You can see our Official website, the Facebook event and our Scholarship form.

But the activities start now with the 100 day long WikiOutreach.

Call for participation is now open, please submit your entries here. (last date for submission is 30 August 2011)

As you are part of Wikimedia India community we invite you to be there for conference and share your experience. Thank you for your contributions.

We look forward to see you at Mumbai on 18-20 November 2011

समर्थन[सम्पादन गर्ने]

Krish Dulalजी नमस्कार,
मैले यहाँ सिसअप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! सरोज (वार्ता)

धन्यवाद[सम्पादन गर्ने]

मत तथा समर्थन प्रदान गरि सिसअप बन्न सहयोग पु-याउने यहाँ Krish Dulalजी लाई धेरै धेरै धन्यवाद ! आशा छ यहाँको निरन्तर सहयोग र समर्थन रहिरहने छ, र हामी सबैको सहकार्यबाट नेपाली विकिपीडियालाई नयाँ उचाईमा पु-याइ, नेपाली भाषा संस्कृति विकासमा टेवा पु-याउन सक्नेछौँ ।विश्व मानचित्रमा फैलिएर रहेका साक्षर नेपालीभाषीलाई आफ्नो ज्ञान बाडेर सबैलाई विकास पथमा अग्रसर गराउने कार्यमा यहाको साथको लागि हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु ।सरोज (वार्ता) ०८:२६, १३ सेप्टेम्बर २०११ (युटिसी(UTC))

भूखी पीढी[सम्पादन गर्ने]

धन्यवाद कृश दुलाल। Shankar Sen (वार्ता) ०५:१५, २२ सेप्टेम्बर २०११ (युटिसी(UTC))

धन्यवाद![सम्पादन गर्ने]

नयाँ प्रयोगकर्ताहरूको स्वागत गर्ने तथा नयाँ योगदानहरू थप्ने यहाँको कार्यको लागि धन्यवाद र शुभदिनको कामना गर्न चाहन्छु ।--सरोज (वार्ता) ०७:१८, २६ सेप्टेम्बर २०११ (युटिसी(UTC))

ढाँचामा परिवर्तन[सम्पादन गर्ने]

Krish Dulal जी नमस्ते।

विशेष कुरा के भनें प्रयोग भइरहेका ढाँचामा कुनै परिवर्तन गर्दा प्रयोग भएको पृष्ठमा असर पर्ने हुँदा तपाईंले ढाँचाको परिवर्तन सँग-सँगै पृष्ठहरू पनि पहिल्याएर परिवर्तन गर्नुहोला। जस्तै ढाँचा:भारतको प्रान्त असर परेका धेरै पृष्ठहरू मध्येको यो एउटाभवानी गौतम (वार्ता) १४:०६, २२ अक्टोबर २०११ (युटिसी(UTC))

विचार राख्नुहोस्[सम्पादन गर्ने]

कृशजी यो हेरेर आफ्नो विचार राख्नुहोस्।भवानी गौतम (वार्ता) ०७:४१, २९ अक्टोबर २०११ (युटिसी(UTC))

बधाई[सम्पादन गर्ने]

Krish Dulalजी यहाँलाई मेरो बधाई! तपाईंलाई विकिपीडिया नेपालीको तर्फबाट यसरी पुरस्कार दिने घोषणा गरिएको छ, सो पुरकारको राशि के कस्तो हुन्छ निर्णय हुन बाँकी नै रहेकोछ।भवानी गौतम (वार्ता) ०८:५०, १५ नोभेम्बर २०११ (युटिसी(UTC))

नयाँ पृष्ठहरू[सम्पादन गर्ने]

कृशजी विशेष नयाँ पृष्ठहरू रचना गर्ने कार्य तर्फ लाग्नु पर्छहोला। किन भनें हाम्रो बिस हजारको आँकडा पुर्‍याउन हामीलाई आवश्यक छ, यसमा नेपाली भाषालाई अर्कै सम्मान मिल्ने छ। -भवानी गौतम (वार्ता) ०७:४१, २३ नोभेम्बर २०११ (युटिसी(UTC))

हिन्दी सितको लिङ्क[सम्पादन गर्ने]

कृशजी, कहिले काँही एकैचोटी सबै Replace गर्दा लिंक बिंग्रदो रहेछ। यो हेर्नुहोस् तर मैले सुधारें।भवानी गौतम (वार्ता) ०४:५०, ८ डिसेम्बर २०११ (युटिसी(UTC))

नमस्ते![सम्पादन गर्ने]

'अर्गली'लाई प्रस्कृत गर्नु भएको धन्यबाद!! शाश्वत (वार्ता) ११:५६, १२ डिसेम्बर २०११ (युटिसी(UTC))

चियाको लागि धन्यवाद[सम्पादन गर्ने]

--सरोज(Saroj) (वार्ता) ०७:२३, २० डिसेम्बर २०११ (युटिसी(UTC))

Thanks for the tea[सम्पादन गर्ने]

क्रिस्मसको शुभकामना![सम्पादन गर्ने]

Merry christmas!![सम्पादन गर्ने]

Thanks for expanding the article on फोक्सो[सम्पादन गर्ने]

Thanks for expanding the article फोक्सो which was on the verge of deletion. --Rajesh (वार्ता) १४:३५, २८ डिसेम्बर २०११ (युटिसी(UTC))

Thank You[सम्पादन गर्ने]

ठिस बुढा (वार्ता) ०३:५४, ३१ डिसेम्बर २०११ (युटिसी(UTC))

मङगलमय शुभकामना!![सम्पादन गर्ने]

शुभकामना!![सम्पादन गर्ने]

--सरोज(Saroj) (वार्ता) ०५:३९, १ जनवरी २०१२ (युटिसी(UTC))

नयाँ वर्ष २०१२को शुभकामना[सम्पादन गर्ने]

लाइसेन्स[सम्पादन गर्ने]

Krish Dulal ji चित्र:गोरखाको सडक.jpgमा लाइसेन्स छ भने उपयुक्त लाइसेन्स राख्नुहोला। यस विषयमा प्रयोगकर्ता_वार्ता:MGA73मा छलफल भइरहेको छ। --Rajesh (वार्ता) ०४:४७, १९ जनवरी २०१२ (युटिसी(UTC))

Files uploaded without a license[सम्पादन गर्ने]

Hi!

Thank you for uploading files to Wikipedia.

One or more of the files you have uploaded have no license. All files on Wikipedia needs a license (विकिपीडिया:चित्र कपीराइट ट्याग) and a source (for example "Own work", "I took this photo" or a link to a website).

If you took the photo you can choose the license you prefer - for example {{self|Cc-by-sa-3.0}}. If you did not take the photo then you must choose the license the copyrightholder selected and make a link to where the license is mentioned. If it is from a website and the website does not mention a license then the file is not free.

You can see all the files without a license in श्रेणी:Delete (both your uploads and the uploads made by other users) or you can see your uploads in विशेष:ListFiles/Krish Dulal (also those with a license).

Files with a free license should be uploaded to Commons so the photos can be used on other languages of Wikipedia. --MGA73 (वार्ता) ०९:५९, १९ जनवरी २०१२ (युटिसी(UTC))


समर्थनको लागि[सम्पादन गर्ने]

Krish Dulal जी नमस्कार, मैले यहाँ सिसप अनुमतिका लागि आवेदन गरेको छु । कृपया तपाईको मत जाहेर गरि सहयोग गरिदिनु होला । धन्यवाद ! - Nirmal Dulal (वार्ता) ०७:३९, २७ जनवरी २०१२ (युटिसी(UTC))

चित्रहरूको सन्दर्भ[सम्पादन गर्ने]

कृशजी विकि नियम र विभिन्न देशहरूका नियम मुताबिक चित्रहरूको बैध लाइसेन्स हुनु पर्ने हुँदा धेरै चित्रहरू मेटाइएका छन्, यसो गर्नको कारण हो स्रोत नखुलेको, विवरण नभएको, रचयिताको नाम नदिएको, मिति आदि नदिएकोले हो। यी कार्यहरू सुल्झाउन सहयोग गर्नुहोला। जताभावी अचाहिंदा चित्रहरू अपलोड गरेका र अनावश्यक वा उपयोगमा नरहेका चित्रहरू पनि मेटाउनु पर्ने हुन्छ। यसको {{delete file|no license}} flag लगाएर एक महिना समय दिने चलन राखेको छ र एक महिना पछि सबै जानकारी नदिए मेटाइने चेतावनी पनि दिइन्छ। भवानी गौतम (वार्ता) १५:०९, १९ मार्च २०१२ (युटिसी(UTC))

What to do with these files[सम्पादन गर्ने]

कृपया यो पढ्नुहोस्

नवबर्षको शुभकामना![सम्पादन गर्ने]

नयाँ वर्ष २०६९को शुभकामना[सम्पादन गर्ने]

-भवानी गौतम (वार्ता) १०:३५, १० अप्रिल २०१२ (युटिसी(UTC))

शुभकामना![सम्पादन गर्ने]

--Ganesh Paudel (वार्ता) ११:४४, १० अप्रिल २०१२ (युटिसी(UTC))

हार्दिक शुभकामना!![सम्पादन गर्ने]

-शाश्वत(Shaswat) (वार्ता) ११:४२, ११ अप्रिल २०१२ (युटिसी(UTC))

शुभकामनाको लागि धन्यबाद[सम्पादन गर्ने]

म पनि नयाँ वर्ष २०६९को हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछु । -Krish Dulal १४:३५, १४ अप्रिल २०१२ (युटिसी(UTC))

बधाई[सम्पादन गर्ने]

Wikipedia 10years.JPG

Krish Dulal जी, म तपाईंलाई नेपाली विकिपीडिया दश वर्ष पूरा गरेकोमा हार्दिक बधाई टक्र्याउँदछु । यहाँको सक्रियताले नेपाली विकिपीडियाले धेरै प्रगति गरेको हो।।
आउँदा दिनहरूमा सम्पूर्ण नेपाली समाजमा ज्ञानको ज्योति फैल्याउन यहाँको अझ बडी जोश र स्फूर्ति बढोस् भन्ने
मंगलमय शुभकामना सहित!
-भवानी गौतम (वार्ता) ०१:०४, ३ जुन २०१२ (युटिसी(UTC))

Happy Aniversary[सम्पादन गर्ने]

Happy 10th Aniversary . नेपाली विकिपीडियाको गौरवमय दश वर्षको शुभकामना । Rajesh (वार्ता) ०९:००, ३ जुन २०१२ (युटिसी(UTC))

Article requests[सम्पादन गर्ने]

Hi! Do you do article requests in Nepali? If so, there is a subject that I would like to have a short article written in Nepali about it. Thanks WhisperToMe (वार्ता) १४:२२, ६ जुन २०१२ (युटिसी(UTC))

Thanks, Krish! What I would like is a short article about the en:Peel District School Board, a system of schools near Toronto, Canada. There is a Nepali website for the school district, at http://www.peelschools.org/nepali/home/ - Again, thank you very much! WhisperToMe (वार्ता) १८:२७, ६ जुन २०१२ (युटिसी(UTC))
Thank you so much for making the article, Krish! WhisperToMe (वार्ता) २१:३४, ७ जुन २०१२ (युटिसी(UTC))

Hi again, Krish! If you are interested in doing another one, would you want to try en:Brampton? It is a Canadian city with a lot of South Asian residents. Thanks WhisperToMe (कुरा गर्ने) १८:०७, १२ जुन २०१२ (युटिसी(UTC)) Thank you, Krish! WhisperToMe (कुरा गर्ने) ०६:०२, १७ जुन २०१२ (युटिसी(UTC))

Own work or from a website?[सम्पादन गर्ने]

Hi! चित्र:Betauna.jpg says "www.birattourism.org.np" - is it taken from that website or are you the photographer? --MGA73 (कुरा गर्ने) १९:४२, २६ जुलाई २०१२ (युटिसी(UTC)) -Its from the website, and its a government website. It was uploaded when i was unaware of Copyright.-Krish Dulal १३:५९, २८ जुलाई २०१२ (युटिसी(UTC))

jankaree pau[सम्पादन गर्ने]

krish G tapae ko yegdan ani lekha padhn pauda derai khusi lagye .ra aru pani padhna pau tapaiko yegdan yasaree nai bad dai jaosa. tapaile ye wikipedia ma gare ko yeg dan lai hami sabai nepali haru le samman garnu par6.tapai ko ye wikipedia padera malai pani yasareenai yegdan garne man lagye ye kasaree sanvab 6 kripaya garee malai pani ye wikipedia ma sahayeg garne awasar dinus.kasaree garee6.mero sik ne dherai echha6.--Binodextra (कुरा गर्ने) १२:२२, १ अगस्त २०१२ (युटिसी(UTC))binod

  • Binod jee सम्पादन सहयोगका लागि यो पृष्ठ हेर्नुहोला । तपाइ मलाई FACEBOOKमा पनि भेट्न सक्नुहुन्छ ।

-Krish Dulal १६:२६, १ अगस्त २०१२ (युटिसी(UTC))

Article request[सम्पादन गर्ने]

Hi, Krish! Would you be interested in writing a Nepalese article about en:Air China and en:China Southern Airlines ? I think this Wikipedia needs articles on the airline companies that fly in and out of Nepal, and Air China does fly to Kathmandu. Thanks WhisperToMe (कुरा गर्ने) १०:२५, १२ अक्टोबर २०१२ (युटिसी(UTC))

About images in Kathmandu[सम्पादन गर्ने]

Hi there, I am trying to revamp the article Kathmandu in English wiki. I have seen that you have a nice collection of pictures in your gallery. I was wondering if you have any illustrative pictures of the following-

  • Kaiser Mahal building (front view)
  • Gokarna golf course (without people), Central zoo
  • Bir Hospital, Patan Hospital and SAARC Tuberculosis center
  • ICIMOD Head office and SAARC secretariat
  • FNCCI Headoffice, Nepal Stock Exchange and Nepal Rastra Bank (whole building front view)
  • Babar Mahal, Kaiser Mahal, Singha Durbar(as much as possible, whole building)
  • New Road and Durbar Marg
  • Panorama of Kathmandu Durbar Square
  • NTV Head office in Singhadurbar

Also, keep up the good work in Nepali wiki! --युकेश (कुरा गर्ने) १४:२०, २१ डिसेम्बर २०१२ (युटिसी(UTC))


तपाइँको मत[सम्पादन गर्ने]

श्रीमान् Krish Dulal ज्यू, नेपाली विकिपीडिया।

विकिमीडिया नेपाल अहिले विकिमीडिया फाउन्डेसनबाट सम्बन्धन प्राप्त गर्ने प्रकृयामा रहेको व्यहोरा यहाँलाई अवगत नै छ। उपरोक्त कार्यका लागि संस्थाको विधान (Bylaws) छलफलका लागि राखिएको छ। कृपया विकिमीडिया नेपालको विधान मस्यौदामा आफ्नो (बुँदागत)सुझाव सहित समर्थन अथवा विरोध व्यक्त गरिदिनुहुन अनुरोध छ। --Ganesh Paudel (कुरा गर्ने) ०८:४१, ५ मार्च २०१३ (युटिसी(UTC))

शुभकामना[सम्पादन गर्ने]

--Smiley.svg आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०४:४८, १४ अप्रिल २०१३ (युटिसी(UTC))


डनिश् विकिपेदिअ[सम्पादन गर्ने]

Hi, Krish thanks for update the articles but will you write Referencer instead of References? This, is danish wikipedia, not english. Vh. --Trade (diskussion) 17. apr 2013, 12:28 (CEST)

आफ्नो प्रतिक्रीया[सम्पादन गर्ने]

दुलाल ज्यू यहाँ आफ्नो प्रतिक्रिया दिनु होला। --Smiley.svg आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १७:०७, २२ अप्रिल २०१३ (युटिसी(UTC))

धन्यबाद्[सम्पादन गर्ने]

हजुरलाई भेटेर खुशि लाग्यो। -202.166.221.70 (कुरा गर्ने) ०४:५२, २५ अप्रिल २०१३ (युटिसी(UTC))

हेल्ल्लो

Message[सम्पादन गर्ने]

Thank you for teach us about wikipedia.-Srijana Dahal (कुरा गर्ने) ०५:०६, २५ अप्रिल २०१३ (युटिसी(UTC))

कृष् जी तपाइको अनुरोध अनुशार मैले विकिथन २ मा नामे दर्ता गर्न सकिन मेरो लागि विकिथन २ मा भाग लिन मान्य छैन| :( हिक्मत शाही (कुरा गर्ने) २१:१३, ३० अक्टोबर २०१३ (युटिसी(UTC))

Category[सम्पादन गर्ने]

कृष जी नमस्कार लेखहरूलाई श्रेणीकरण गर्दा मुख्य पृष्ठमा भएका श्रेणीमा केंद्रित गर्दै लैजानु होला।--Smiley.svg आर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १२:५७, २७ अप्रिल २०१३ (युटिसी(UTC))


for Support[सम्पादन गर्ने]

Please Support me Here. -Nirmal Dulal (कुरा गर्ने) ०५:१४, ६ मे २०१३ (युटिसी(UTC))

सन्देश[सम्पादन गर्ने]

तपाईंको लागि नयाँ सन्देश छ
नमस्कार, Krish Dulalजी, तपाईंको लागि Rahul Bottको वार्ता पृष्ठमा एक सन्देश छ।
तपाईं यस सूचनालाई कुनै पनि बेला मेटाउन सक्नुहुन्छ, यसको लागि वार्ता सम्पादनमा गएर {{सन्देश}} मेटाउनुहोला।

Rahul Bott (कुरा गर्ने) ०९:४१, २० मे २०१३ (युटिसी(UTC))

ह्युगो_चाभेज[सम्पादन गर्ने]

Krish जी, ह्युगो_चाभेज को Article धेरै राम्रो संग अनुवादित भएको देखेर खुसि लाग्यो। यसमा धेरै दिनदेखि तपाइले धेरै मेहनत गरेर अनुवाद गरेर लेख लाइ सुधार्नुभएको रहेछ। राम्रो लेख छ। --Rajesh (कुरा गर्ने) ०९:४९, १ जुन २०१३ (युटिसी(UTC))

तपाइको युजर पेजमा फन्ट हरियो भएको कुरा बन्द नभएको भएर सवै ठाउँमा हरियो आइरहेको छ। यसलाइ हटाउँदा राम्रो हुन्छ होला। नव वर्षको टेम्प्लेट बनाउँदा कसैले गलत html प्रयोग गरेको र हामी सवैले लहै लहैमा त्यही कपि पेस्ट गरेर सवैको पृष्ठमा हरिया अक्षर भएर आएका छन्। --Rajesh (कुरा गर्ने) ०९:५९, १ जुन २०१३ (युटिसी(UTC))
धन्यबाद राजेश जी । खासमा त्यो काम त मेरै हो हटाउँछु भन्द भन्दै त्यतिकै भै राखेको थियो । मैले हटाएको भए धेरै समय घोत्लिनुपर्ने हुन्थ्यो तर तपाईंले सहज रुपमा समाधान गरिदिनुभयो । -Krish Dulal (कुरा गर्ने) १०:०८, १ जुन २०१३ (युटिसी(UTC))
Fixed. Rajesh (कुरा गर्ने) १०:३०, १ जुन २०१३ (युटिसी(UTC))

मलाई समर्थन गर्नु होला[सम्पादन गर्ने]

कृष दुलाल ज्यू नमस्कार! यहाँ मलाई समर्थन गर्नु होला। --Smiley.svgआर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान १२:०९, ८ जुन २०१३ (युटिसी(UTC))

सन्देश[सम्पादन गर्ने]

commons.wikimedia ma upload gareka pictureharulai edit garna milxa ki mildaina?

  • सम्पादन गर्न अवस्य पनि मिल्छ । त्यसको लागि पहिला कमन्समा गएर Picture खोल्नु पर्छ र Picture को बारेमा वर्णन तथा अन्य कुरा थप्न लेखहरू जस्तै Edit बटन थिचेर सम्पादन गर्न सकिन्छ भने तस्विर परिवर्तन गर्न Upload a new version of this file मा थिचेर परिवर्तन गर्न सकिन्छ । -Krish Signature.pngDULAL (कुरा गर्ने) ११:१३, १५ जुन २०१३ (युटिसी(UTC))

मेरो देश[सम्पादन गर्ने]

मेरो देश्को नाम नेपाल हो । म नेपाली हु र मलाई नेपाल को धेरैनै माया लग्६ ।

म्अ[सम्पादन गर्ने]

मेरो नाम पवन सिल्वल हो म हाल ललितपुर जिल्लाको सत्दोबाटो म बस्६उ र म हाल इस्लिङ्ग्ट्न कलेज म पद्छु ।

रमेश क्षितिज[सम्पादन गर्ने]

कृश जी नमस्कार! एक जना नयाँ प्रयोगकर्ताले नयाँ पृष्ठ बनाउनु भएको रहेछ र मलाई सुधार गर्न भन्नु भएको रहेछ तर म मोबाइल प्रयोगकर्ता भएकाले लेखको बाइट धेरै रहेछ मैले सुधार गर्न सकेंन उक्त लेखलाई हेर्नु होला।--Smiley.svgआर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०५:१४, ८ अगस्त २०१३ (युटिसी(UTC))

Category, picture upload[सम्पादन गर्ने]

Namaste

I could't keep Category field & upload picture. . Please help me. Thank you. Neela Tamang

Insert Pic[सम्पादन गर्ने]

Krishji Namaste! I couldn't insert the pic in Info Box. Plz help me regarding this. whereas I've uploaded some pic in commons.wikimedia.org as per your instruction. Thanking you. Yours sincerely, Neelatmg

reference link & to insert nepali flag[सम्पादन गर्ने]

Krishji नमस्ते! यहांलाई धेरै धन्यवाद सहयोगको लागि । रमेश क्षितिज लेख almost तयार भयो यहांको सहयोगले । फोटोको तल Brief Introduction मा शिक्षा display भएन । अनि राष्ट्रियताः नेपालीको अघि नेपालको झण्डा राख्न चाहन्छु र अन्तर्वाता र सन्दर्भ सामग्रमा लिंक दिन चाहन्छु । त्यसको लागि के गर्नुपर्ला ? महिला सहभागिताको लागि सिर्जना jiसंग कुरा गर्नु भन्नुभएको थियो । कनेक्ट र्नै गर्न सकिन । नीला

{{subst:चाँमे सूचना-व4|कजन्हा}}सरोज(Saroj) (कुरा गर्ने) १५:०४, ३१ अक्टोबर २०१३ (युटिसी(UTC))

{{subst:चाँमे सूचना-अनेक|चतारी|ल4|चतरी|व1}}सरोज(Saroj) (कुरा गर्ने) १५:२२, ३१ अक्टोबर २०१३ (युटिसी(UTC))

ठूटो लेख मुख्य पृष्ठमा?[सम्पादन गर्ने]

क्रिस जी, मुख्य पृष्ठमा नै ठूटो लेख राख्दा त्यति प्रभावकारी नहोला कि? --Ganesh Paudel (कुरा गर्ने) ०४:४३, १ डिसेम्बर २०१३ (युटिसी(UTC))

Merry Christmas ![सम्पादन गर्ने]

होली पर्व के हो ? कहाँ कसरी मनाइन्छ?- त्रिचन्द्र प्रतीक्षा[सम्पादन गर्ने]

फागुन शुक्ल पूणिर्मालाई फागु पूर्णिमा अर्थात् होली पर्व भनिन्छ । यस दिनलाई राष्ट्रिय पर्वको रूपमा पनि लिइन्छ । घरपरिवार साथीभाइ आपसमा मिली रंगमा रंगीएर होली खेली होली पर्व उल्लासपूर्वक मनाउने गर्दछन् । वास्तवमा भन्ने हो भने होली पर्व एउटा अन्तर्राष्िट्रय पर्व पनि हो । नेपाल भारतमा प्रायः समान तरिकाले यो पर्व मनाइने गरिन्छ । हाली पर्वको शुरुवात कहिलेदेखि शुरु भएको हो भन्ने सम्बन्धमा हालसम्म कुनै तथ्य आधार पाउन सकेको छैन, तर किम्वदन्ति र पौराणिक भनाइ अनुसार सत्ययुगमा हिरण्यकशिपु नामक राक्षकको छोरा प्रल्हाद अति नै विष्णु भक्त थिए । आफ्नो छोरालाई विष्णुको भक्तिबाट अगल गर्न नसकेपछि हिरण्यकशिपुले छोरालाई अग्निकुण्डमा हालेर मार्न आफ्नी बहिनी होलिकालाई जिम्मा दिएको र सोही होलिका स्वयं आगोमा जलेर भस्म भएको र त्यसैको प्रतिकको रूपमा होलिका दहनको खुशीयाली मनाउन आपसमा रंग र अविर छरेर होली पर्व मनाउने परम्परा चलेको धार्मिक मान्यता रहेको छ ।

नेपालीहरूको राष्ट्रिय पर्व रंगहरू र उल्लासको पर्व होली नेपाल तथा विदेशमा बस्ने नेपालीहरूले समेत मनाइन्छ भने विश्वका कैयौं देशहरूमा पनि आ-आफ्नो परम्परागत पर्व अनुसार वा अन्य रुपमा होली मनाउने गरिन्छ ।

    चीन ः    चीनको एक सीमावर्ती प्रान्तमा त्यहाँका 'ताइ' जातिका मानिसहरू एकअर्का माथि पानी फ्याँकेर 'पोयावामा' नामक पर्व मनाइने गरिन्छ । यस पर्व मान्नुको पछाडि एउटा दन्तकथा प्रचलित रहिआएको छ- सदियौं पहिले त्यहाँ 'छुडबींग' नामक राक्षकले भयंकर उत्पात मचाइरहेको थियो । राक्षसले कुनैपनि सुन्दरी केटीलाई देख्नासाथ लिएर जाने गर्दथे, यसै प्रकारले उसले सयौं सुन्दरी केटीहरूलाई वन्धक गरिसकेको थियो । उक्त राक्षसबाट छुटकार पाउन राक्षकको जादूमय शक्तिलाई एकजना साह्रै सुन्दरी केटीले थाहा पाएर राक्षसलाई चलाखीपूर्वक सो केटीले राक्षसलाई मारेर वन्धक बनाइराखेका सम्पूर्ण केटीहरूलाई छुटाएको थियो ।

सोही खुशीयालीमा सो पर्व मनाइँदै आइरहेको किम्वदन्ति रहेको छ भने चीनमै अर्को होली जस्तै पर्व मनाइने गरिन्छ- 'ज्वेजे' नामक यो पर्व वसन्त ऋतु सकिनासाथ प्रारम्भ हुने गर्दछ, यस पर्वमा स्थानिय वासिन्दा आगो बालेर आगोको पूजा गर्ने गरिन्छ, यसपछि आम मानिस रंगीविरंगी नयाँ लुगा लगाएर एकअर्कालाई बधाई दिने गरिन्छ भने यसै अवसरमा विभिन्न रोमाञ्चकारी खेलहरूको पनि आयोजना गर्ने गरिन्छ ।

    अमेरिका ः    अमेरिकामा 'हैलाइन' नामक मनाइने पर्व होली संग मिल्दोजुल्दो पाइन्छ । ३१ अक्टुबरको राती युवा-युवतीहरू नाच्ने गाउने र एकअर्कालाई बधाई साटासाट समेत गर्ने गरिन्छ ।
   जर्मनी  ः    जर्मनीमा ईस्टर पर्वको समयमा होली जस्तै एउटा पर्व मनाइने गरिन्छ, यसलाई त्यहाँ 'कारनिवाल' को नामले जानिन्छ र्।र् इस्टर पर्वको साँझको समयमा जर्मनीवासी घाँसको पुतला बनाएर त्यसलाई जलाइन्छ, पुतला दहन पछि सांस्कृतिक कार्यक्रम आयोजना गरिन्छ र मानिसहरू एकअर्कालाई रंग दलेर खुशीयाली मनाइन्छ भने कहीँ कहीँ दाउरा बालेर आपसमा रंग छ्याप्तै नाच्ने र गाउने गर्छन् ।
    इटली ः    इटलीमा होली जस्तै पर्वको नाम हो- 'रेडिका' । यो पर्वमा त्यहाँ लगभग एक हप्तासम्म तड्क भड्कका साथ नाच्दै गाउँदै काठ, दाउरा चोक चोकमा जम्मा गर्ने गरिन्छ । मानिसहरू जम्मा भएर त्यहाँ राखिएका दाउराहरूको थुप्रोमा आगो लगाउने गरिन्छ, इटलीवासीको विश्वास रहेको छ कि यो पर्वमा 'पलोरा' नामक देवीलाई प्रसन्न गर्नका लागि चोक चोकमा आगो बालेर मनाइएको हो ।
    चेक र स्लोभाकिया ः    चेक र स्लोभाकिया गणराज्यमा 'बेलियाकोनेन्से' नामक पर्व होली जस्तै पर्व हो । 'युवाहरूको पर्व' नाम दिइएको यस पर्वमा युवायुवतीहरू एकअर्कामा रंग, पानी र परफ्युम छ्याप्ने गरिन्छ । यस अवसरमा घाँसबाट बनाएको एक विशेष प्रकारको लुगा लगाउने प्रचलन समेत रहिआएको छ ।
    लाओस ः    लाओसमा जनवरी महिनामा नववर्षो आगमन संगसंगै होली जस्तै एक पर्व मनाइने गरिन्छ । यस अवसरमा आम मानिसहरू पूरै हर्षोल्लासका साथ एकआपसमा रंग लगाउने प्रचलन रहिआएको छ ।
    पोल्याण्ड ः    पोल्याण्डमा 'असिना' नामक पर्वमा आम मानिसहरू एकआपसमा रंग लगाउने र मिर्ठाई बाँडेर आफ्नो खुशीहरू प्रकट गर्ने गरिन्छ ।
    इंगल्याण्ड ः    इंगल्याण्डमा होली संग मिल्दोजुल्दो एक पर्व धेरै नै धुमधामसंग मनाइने गरिन्छ । यसलाई त्यहाँ 'माई फाक्स डे' को नामले जानिन्छ ।
    यूनान ः        यूनानमा 'मेपोल' नामक पर्व होली सँग धेरै मिल्दोजुल्दो पाइन्छ । यस पर्वमा यूनानी चोक चोकमा खम्बा (लिंग) गाडेर काठहरू जम्मा गरि आगो लगाइन्छ । साथै आफ्नो देवता 'डायनोसियस्' को पूजा समेत गर्ने गरिन्छ, यस्तो गरेमा देवता खुशी हुने विश्वास गर्छन् । यसैक्रममा उनीहरू रंगहरूको पनि धेरै प्रयोग गर्ने गरिन्छ ।
    अष्ट्रेलिया ः    अष्ट्रेलियामा २१ मार्चका दिन 'वैली' नामक पर्वमा आम मानिसहरू एकआपसमा रंगहरूको प्रयोग गरेर विभिन्न मनोरञ्जनात्मक कार्यक्रमहरू प्रस्तुत गर्ने गरिन्छ ।
    बेल्जियम ः    १९ मार्चमा बेल्जियममा एक विशेष प्रकारको पर्व मनाइने गरिन्छ । यस पर्वको रूपरेखा ठीक होली जस्तै हुने गर्दछ । पहिले त्यहाँ मानिसहरू पुरानो जुत्ता, चप्पलहरू तथा घाँसको पुतला आदि जलाउने गर्दछ, त्यसपछि एकआपसमा रंग दलेर आनन्दविभोर हुने गर्दछ ।
    जापान ः    जापानमा १६ अगस्तको राती एउटा पर्व मनाइन्छ- 'दे मोन्जी ओकुरिबी' । यस रात जापानमा कैयौं ठाउँहरूमा आगो बालेर होली मनाइन्छ ।
    म्यानमार ः    म्यानमार (वर्मा) मा होली अत्यन्त सभ्य र सरलताका साथ मनाइने गरिन्छ । यहाँ यस पर्वलाई 'टिगुला' का नामले चिनिन्छ । त्यसदिन हरेक टोल टोलमा टोली बनाएर ट्रकमा बसेर नाच्दै गाउँदै पुरै शहर बजारमा घुम्ने गरिन्छ । ड्रमहरूमा परमफ्यूम मिसाइएको पानी भरेर बाटो बाटोमा मानिसहरूलाई छ्यापेर आनन्द गर्ने गरिन्छ । यहाँ यस अवसरमा रंगहरूको प्रयोग भने गरिंदैन । यसपछि साँझको समयमा यहाँ मनोरञ्जनात्मक कार्यक्रम गर्ने गरिन्छ । यस यसलाई 'पवे' भनिन्छ । यस कार्यक्रममा युवायुवतीहरू, वृद्ध, बालक सबै रातभरि अझ बीहान सम्म नाच्दै गाउँदै रमाइलो गरिन्छ ।
    थाइल्याण्ड ः    थाइल्याण्डमा अप्रिल महिनामा -वैशाख) होली जस्तै उत्सव 'सा·फ्रान' मनाउने गरिन्छ । यसदिन यहाँका थाइवासीहरू विभिन्न मठ मन्दिरमा गएर भगवान बुद्धको पूजा अर्चना गर्ने र बौद्धभिक्षुहरूलाई दान दिन्छन् भने बुढापाकाबाट युवापीढीले आर्शिवाद लिएर सुगन्धित पानी र रंगहरू खेलेर सो पर्व मनाइन्छ ।
    मिश्र ः    मिश्रमा अंगारको होली मनाइने गरिन्छ । यसदिन यहाँका मानिसहरू खास गरेर बनवासी जंगलमा गएर आगो बालिन्छ । यस आगोमा आ-आफ्नो पुराना लुगाफाटा जलाउने गरिन्छ । त्यसपछि त्यो जलेको लुगाफाटा, अंगारलाई एकअर्कातिर फ्याँक्ने गरिन्छ । आगो सकिएपछि नुहाईधुवाई गरेर खानपीन गरेर खुशीयाली मानिन्छ भने मिश्रमै कसै कसैले हाँस्य विनोद गरेर गाउँदै नयाँ अन्नको स्वागत गर्दछन् ।
    स्विट्जरल्याण्ड ः    स्विट्जरल्याण्डमा होली जस्तो एकपर्व ३ दिनसम्म धुमधाम साथ मनाइने गरिन्छ । पहिलो दिन मानिसहरू अलग अलग ठाउँहरूमा बाँसुरी बजाएर सडकमा आउने गरिन्छ, उनीहरू विभिन्न प्रकारका मुकुण्डो र थरिथरिका टोपी लगाएर टोलटोल घुमेर एक निश्चित ठाउँमा पुग्छ । दोश्रो दिन विभिन्न मनोरञ्जक कार्यक्रम आयोजित गर्ने गरिन्छ भने तेस्रो दिन सबै आपसमा मिलेर 'सामूहिक भोज' को आयोजना गरेर आनन्द लिने गरिन्छ, अन्त्यमा भोज सकिएपछि एकआपसमा विभिन्न रंगहरू दलेर पर्वलाई बीदा गर्ने चलन रहिआएको छ ।
    स्वीडेन ः    स्वीडेनमा जून १५ तारेखका दिन एउटा पर्व मनाइन्छ । यस दिन यहाँका वासिन्दाहरू नजिकैको एक पहाडमा जम्मा हुने गर्दछ । त्यहाँ काठ दाउरा जम्मा गरेर आगो लगाइन्छ, बलेको आगोको चारैतिर बसेर स्वीडेनवासी नाचगान गरेर आफ्नो खुशीहरू प्रकट गर्ने गरिन्छ ।
    फ्रान्स ः    फ्रान्समा होलीको पर्वलाई 'मूर्खहरूको पर्व' को रूपमा मनाइन्छ । 'गाचो' नामबाट प्रसिद्ध यर्सपर्वमा फ्रान्सवासी घाँस/भुसको एउटा ठूलो पुतला बनाइन्छ र नाच्दै गाउँदै जुलुस सहित निश्चित स्थानमा पुर्‍याइन्छ र त्यहाँ उक्त पुतलालाई दहन (जलाइन्छ) गरिन्छ । यसैदिन शहरको कुनै व्यक्तिलाई छानेर गधामाथी चढाएर शहर बजार घुमाउने पनि प्रथा प्रचलित छ ।
    अफ्रिका ः    जुन प्रकार नेपालमा होलीमा हिरण्यकशिपुको कथा प्रचलित छ, त्यसै प्रकार अप्रिmकामा पनि 'वों-गा' को कथा प्रचलित छ । त्यहाँको प्राचिन ग्रन्थका अनुसार वर्षो पहिला अफ्रिकामा 'वों-गा' नामक एक क्रुर एवं अत्याचारी शासकले राज्य गर्थे । त्यसको अत्याचार अत्यधिक बढेपछि जनताले व्रि्रोह गरेर 'वों-गा' लाई जिउँदै जलाइयो । त्यसबेला देखि सम्पूर्ण अफ्रिकावासी वों-गा को शासनबाट मुक्ति पाएको खुशीयालीमा प्रत्येक वर्षो मार्च/अप्रिलको मध्यतिर यो उत्सव मानिन्छ । यसदिन उक्त 'वों-गा' को पुतला समेत बनाइन्छ र विजयत्सोवको रूपमा जलाइन्छ । यस वर्षाई त्यहाँ 'ओमेना वों-गा' भनिन्छ ।
    श्रीलंका ः    यहाँ फागु पर्वका बेला आगोको विशेष पूजा गरिन्छ । जुन आगोले असत्यलाई खरानी बनाइदिन्छ भन्ने धारणा पाइन्छ ।

जहाँ जसरी फागु पर्व मनाउने गरेतापनि आखिरमा यस पर्वको उद्देश्य भनेकै एकआपसमा भाइचारा बढाउने, असत्यमाथि सत्यको विजय, एकआपसमा खुशीयाली बाड्नु नै होलीको पर्याय हो भन्नुमा अत्युत्ति नहोला । हामी पनि होली पर्वलाई एकअर्कालाई दुःख दिएर नभै सद्भाव र सभ्य भएर होली खेलौं । -त्रिचन्द्र प्रतीक्षा २०६४ चैत्रमा युवामञ्चमा प्रकाशित

क्रिसमसको शुभकामना![सम्पादन गर्ने]

प्रमुख समाचार[सम्पादन गर्ने]

मलाई प्रमुख समाचार सम्पादन गर्न रोक लगाइएको छ ,,किन होला स्पष्ट पर्दिनुस न

Thanks[सम्पादन गर्ने]

Thanks for the re-correction on World Cup 2015.

दुलालजी,

           नमस्कार ।

--Komal Prasad Pokharel (कुरा गर्ने) ०७:४७, २१ जनवरी २०१४ (युटिसी(UTC))नेपाली साहित्यको इतिहासमा सबै साहित्येतिहासकारको एक मत नदेखिएकाले विधागत रूपमा सम्पादन गर्दैछु । केही प्रतिक्रिया भए पाऊँ ।Komal Prasad Pokharel

मलाई समर्थन गरिदिनु होला[सम्पादन गर्ने]

आर्दणीय कृस जी नमस्कार ! कृपया यहाँ] आफ्नो अमूल्य राय प्रस्तुत गरिदिनु हुन अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) १७:२२, ३ फेब्रुअरी २०१४ (युटिसी(UTC))

regarding username[सम्पादन गर्ने]

Krish Jee,

i want to change my name to बिप्लब आनन्द. what is the process to do so ...and my username is why red.please clarify mee

समस्या[सम्पादन गर्ने]

बोस

एउटा समस्या थियो .. के गर्ने होला मैले २०१४ फिफा विश्वकप नामक नया पृष्ठ बनाएको छु त्यहाँ जतीसुकै गर्दा पनि मा बाट नेदरल्याण्ड टिम नेपालीमा आएन के गर्नेहोला .....कृपया बताई दिनुस न


मलाई समर्थन गर्नुहोला[सम्पादन गर्ने]

विकिपीडियन मित्र, म (प्रयोगकर्ता Laxmi Rose) विगत केही समयदेखि यस विकिपीडियामा एक सक्रिय प्रयोगकर्ताको रुपमा विभिन्न लेख लेख्ने तथा सम्पादन गर्दै आएको छु । म नेपाली विकिपिडियाको पहिलो महिला प्रशासक बन्न चाहन्छु । मलाई समर्थन गर्नुहोला । -Laxmi Rose (कुरा गर्ने) ०१:०९, ७ फेब्रुअरी २०१४ (युटिसी(UTC))

कृपया मलाई समर्थन गरिदिनुहोला[सम्पादन गर्ने]

आदरणीय विकिपीडियन/विकिमीडियन मित्र, नेपाली विकिपीडियामा मैंले सिसप अधिकारका लागि आवेदन गरेकी छु। कृपया यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु। --सृजना (कुरा गर्ने) ०३:३६, ८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समस्या[सम्पादन गर्ने]

कृष जी ,

मैले एउटा नयाँ लेख बनाएको छु २००७ आइसिसी वर्ल्ड ट्वान्टी-ट्वान्टी त्याहाँ लोगोको प्रोब्लेम छ ...हेर्दिनुस न यस्ता समस्या कसरि समाधान गर्ने होला ..बताइदिन औरोध गर्दछु बिप्लब आनन्द ११:१८, २८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

समर्थनको लागि[सम्पादन गर्ने]

आदरणीय विकिपीडियन मित्र, कृपया मलाई यहाँ समर्थन गरिदिनुहुन अनुरोध गर्दछु । - Nirmal Dulal (कुरा गर्ने) ०६:४५, ९ फेब्रुअरी २०१४ (युटिसी(UTC))

आयोजना पृष्ठको बारेमा[सम्पादन गर्ने]

दुलाल ज्यू नमस्कार विकिपीडियामा तपाइँले चालेको कदम राम्रो छ यसले गर्दा विकिपीडियामा निष्कृय रहेका साथीहरूको पनि योगदान बढ्ने सम्भावना छ। तपाइँको लागी एक परियोजना पृष्ठ बनाएको छु। केही थप्नु पर्ने छ भने थप्नु होला। साथै कुनै आयोजना पृष्ठहरूको सम्पादन जो कसैले गर्न नपाउने गरी सुरक्षीत गर्नुहोला जस्तै:-विकिपीडिया:प्रवन्धकहरू मसँग पृष्ठ सार्ने , सुरक्षित गर्ने र मेट्ने अधिकार छैन। मेट्नको लागी पहिले {{delete}} लगाएमा मात्र ढाँचामा भएको मेट्ने लिंकमा क्लिक गरेर मेट्छु यदी सार्ने र सुरक्षित गर्ने पनि यस्तै लिंकहरू बनाएर ढाँचा तयार गरेको भए मलाई सजिलो हुने थियो। -- Smiley.svgआर॰पी॰ जोशी कुरा गर्नुहोस् योगदान ०८:४७, ११ फेब्रुअरी २०१४ (युटिसी(UTC))

आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु[सम्पादन गर्ने]

आर्दणीय प्रबन्धक ज्यूहरु यहाँ आफ्नो अमूल्य राय प्रस्तुत गरी गरिदिनु हुन हार्दिक अनुरोध गर्दछु ।-Nabin K. Sapkota (कुरा गर्ने) ०५:११, १२ फेब्रुअरी २०१४ (युटिसी(UTC))

अनुरोध[सम्पादन गर्ने]

कृस जी कृपया यो पृष्ठ सही हो या गलत निग्रानी राखिदिनु हुन अनुरोध गर्दछु ।

धन्यबाद कृष् जी बिप्लब आनन्द १३:४४, २८ फेब्रुअरी २०१४ (युटिसी(UTC))

गा.बि.स. को नाम सच्याउने सम्बन्धमा[सम्पादन गर्ने]

क्रिस दाई

गा.बि.स. हरुको नाम धेरै ठाउँमा गलत रहेको हुनाले त्यसलाई कसरि सच्याउने होला ..कृपया बताईदिनु होला ............धन्यवाद बिप्लब आनन्द ०८:५५, ३ मार्च २०१४ (युटिसी(UTC))

ढाँचा[सम्पादन गर्ने]

दाई ,

ढाँचा एकचोटी मिलाइदिनुस न ८६औँ ओस्कार अवार्ड मा बिप्लब आनन्द ०८:४२, ५ मार्च २०१४ (युटिसी(UTC))

chhabdi Barah[सम्पादन गर्ने]

nepali

मिति सम्बन्धि[सम्पादन गर्ने]

क्रिस जी,

मैले हिजोको समय देखाउने गरी

ढाँचा:हिजो

भन्ने ढाँचा तयार गरे तर यसमा अप्रिल १८, २०१४ महिनाको अंक निकाल्न सकिन । कृपया सहयोग गरि दिनुहोला । Nirjal stha (कुरा गर्ने) ०९:०२, ६ अप्रिल २०१४ (युटिसी(UTC))

सम्पर्कको लागी[सम्पादन गर्ने]

क्रिस जी,

मेरो इमेल nirjal_stha<at>hotmail.com हो । {Nirjal's sign}} (कुरा गर्ने) १६:०२, १३ अप्रिल २०१४ (युटिसी(UTC))

धन्यबाद-Krish Signature.pngDULAL (मसँग कुरा गर्नुहोस्) १४:२१, १५ अप्रिल २०१४ (युटिसी(UTC))