प्रयोगकर्ता वार्ता:Nepalisanjog

पृष्ठ सामग्री अन्य भाषाहरूमा समर्थित छैन।
विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट

धुलीखेल काभ्रे जिल्लाको सदरमुकाम हो।


योगदानको लागि धन्यवाद ![सम्पादन गर्नुहोस्]

सन्जोग सिग्देल जी, विकी विमिन एडिटाथन २०१७ मा सक्रिय सहभागिता जनाएर आफ्नो अमुल्य समय र मेहनतको लागि धन्यवाद दिदै आगामी दिनहरूमा पनि यहाँको सक्रिय सहभागिताको अपेक्षा गर्दछौं ।

विकी विमिन एडिटाथन २०१७, आयोजक समूह

Invitation for felicitation program of Wiki Events 2018 in Nepal[सम्पादन गर्नुहोस्]

Dear Nepalisanjog, It’s our pleasure to invite you to Wiki Women Edit-a-thon 2018 and Wikiproject Data-a-thon 2018 winners awarding ceremony on 23 Jun, 2018 at Nepal Connection, Thamel, 14:00 onwards. Your contribution as a contributor made the Wiki Events 2018 in Nepal possible. We’d like to have a privilege of having you there.

Please register your name here to confirm your participation .

Kind regards,

Wikimedians of Nepal

५०,००० लेख प्रतियोगिता[सम्पादन गर्नुहोस्]

नमस्ते, Nepalisanjogज्यू! तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन हार्दिक निमन्त्रणा गरिन्छ
सबैभन्दा पहिले, नेपाली विकिपिडियामा योगदान गर्नुभएकोमा धन्यवाद। तपाईंलाई नयाँ ५०,००० लेख प्रतियोगितामा सामेल हुन आमन्त्रित गरिएको छ, एउटा चुनौतीपूर्ण प्रतिस्पर्धा जसले लगभग १७,८०० लेख सिर्जनाहरू गर्ने लक्ष्य राखेको छ। सबै विषयहरूका लेखहरू स्वागत छन्। यदि इच्छुक हुनुहुन्छ भने यो पृष्ठमा सामेल हुनुहोस् र योगदान गर्न सुरु गर्नुहोस्!

धन्यवाद - MediaWiki message delivery (कुरा गर्नुहोस्) १९:१९, ३ अक्टोबर २०२३ (नेपाली समय)[जवाफ दिनुहोस्]